मृत्युभित्र जीवन नदेख्नेहरु र जीवनभित्र मृत्यु नदेख्नेहरुको निम्ति बाँच्नुको कुनै अर्थ छैन । मृत्युसँग लड्नु नै जीवन हो । जीवन र मृत्युको परिभाषा नजान्नेहरु यो संसारमा जन्मेर पनि मूर्दासरह नै हुन् । जीवन र मृत्युको परिभाषा बुभुने जो कोहीले पनि स्वाभिमान बचाउन र स्वाधिनता प्राप्त गर्न लड्दा भौतिक शरिर ढलेर गएपनि (more…)
कुरेली छहरामा ढलेको एक योद्धा
बर्दियाकी तारा क.सीमा लालसलाम †
० पुष्पा दाहाल र्
वर्ग संर्घष्ाको तुफानी केन्द्रको रुपमा परिचित बर्दिया जिल्लाको सोरहण गाजस-२ जगतियामा २०३९ सालमा आमा वसुदेया र वुवा लोहरी थारुको कोखबाट सीमा चौधरीको जन्म भयो । समान्य परिवारमा जन्मनु भएकी क.सीमाकी एक दिदी, एक वहिनी र तीन भाइ हुनुहुन्छ । जसमध्ये जेठो भाइ लक्ष्मण चौधरीको एकीकृत अग्रगामी रुपान्तरण अभियानका क्रममा सेती महाकाली क्षेत्रको कैलाली जिल्लामा ०६१ माघ ९ गते दगरिया गाजसको वनकन्द्रंीमा शाही सेनाले कब्जामा लिई कठोर यातनापश्चात् हत्या गरेको थियो । (more…)
युद्धमोर्चामा संगालिएका एक वर्षा अनुभूतिहरु
० विकास रोकाया
विद्यार्थी संगठनबाट संगठित ह“ुदै जाने क्रममा ०५९ सालमा एरिया मिलिसिया भएर कार्यरत रहें । एरियामा रह“दा पार्टर्ीी क्रान्तिको काम गर्न, गराउ“दा केही बुझाइको समस्या थियो । पार्टर्ीी फौजीकृत हुने योजना ल्याएपछि एरिया मिलिसियाबाट जिल्ला कम्पनीमा काम गरे । (more…)
शहीद सपनाका श्रद्धामा दर्ुइ शब्द
- सिर्जना
सुन्दर भविष्यको फूल फुलाउन हामीहरु हा“सो पीडा, रोदन र विजयका क्षणहरु स“गस“गै साट्दै हिड्न बाध्य छौं । गतिवान समयका पलहरु र घडीहरुमा नै इतिहास निर्माण हुन्छन् ।
प्रकृति र मानव समाजमा न त कुनै चीज स्थायी न त अजम्बरी नै । संसारका कुनै कुवेरले मृत्युलाई किन्न र जित्न सकेका छैनन् । कोही मान्छेले आफ्नो हक र अस्तित्व समाप्त गरेर गएका छन् । कोही मान्छे यस्ता हुन्छन् संर्घष्ाका इतिहासहरु पल्टाउ“दै जादा भेटिन्छन् । तिनैले समयलाई बदलेका हुन्छन् समाजलाई फेरेका हुन्छन्, राष्ट्रलाई केही दिइरहेका हुन्छन् । तिनै क्रान्तिभित्रका र जसका रगत पसिना र बलिदानले देशलाई विजयसम्म साटिरहेका हुन्छन् । तिनैले प्रेरणा दिइरहेका हुन्छन् जसमध्ये क.सपना पनि हाम्रो अग्रज गुरु भएर जानु भएको छ । इतिहास वीरहरुको हो भन्ने कुरा आज र्छलङ्ग भएको छ । क.सपना दुश्मनमाथि धावा बोेल्ने क्रममा ०६२ असार २६ गतेका दिन पाल्पा जिल्लाको रहवास गाविसमा एसल्टमा रही उच्च साहसका साथ आफ्नो भूमिका निर्वाह गर्दागर्दै दुश्मनको गोली लागि उच्च शहादत प्राप्त गर्नुभयो । (more…)
मृत्यु भनेको शहीद कमरेड सन्तोषको जस्तो हुनर्ुपर्दछ
मिलन
मानिस जन्मन्छ, हर्ुकन्छ र मर्दछ, यो स्वभाविक प्रक्रिया हो । केही मान्छे यस धर्तीमा जन्मिसकेपछि आफू र आफ्नो परिवारको निम्ति मात्र सांेच्दछन्, आफ्नो व्यक्तिगत हितको निम्ति मात्र सोंच्दछन् र त्यसैमा चिन्तित हुन्छन् । (more…)
