० कुमार मल्ल
-शाही सेनाको बम प्रहारबाट जनमुक्ति सेनाका डिभिजन कमाण्डर क.सुनिलस“गै मंसिर १४ गते शहादत प्राप्त गर्ने झक्कुप्रसाद पुन -क.निर्मम) एउटा प्रतिभावान स्रष्टा पनि हुनुहुन्थ्यो । युद्धका मोर्चाहरुमा क्रियाशील हुने क्रममा सैन्य जीवनमा प्रत्यक्ष भोगेका, अनुभूत गरेका जीवन्त भोगाइहरुको सेरोफेरोमा केन्द्रित रहेर उहा“ले आफ्नो शहादतको केही समयअघि मात्र एउटा कथा संग्रह तयार गर्नुभएको थियो । उक्त पुस्तक जनसेनाले नै आफ्नै स्रँेत साधन र प्रविधिबाट प्रकाशित गरेको थियो । सोही पुस्तकको समिक्षा प्रस्तुत गरिएको छ ) (more…)
January 25, 2006
