क्रान्तीकारी नेपाल


August 25, 2008

नेपाली जन प्रगतिशील माच वेल्जियमको हार्दिक अनुरोध

Filed under: Press Release


बिगत लामो समय देखी भारतीय शासकहवर्गकेा नेपालमाथिको हस्तक्षेपकारी र विस्तारवादी नितिका कारणले नेपालीहरुले भोग्नु परेको पिडाका श्रृंखला मध्य हालेै कोशी ब्यारेजको बाध फुटेर निस्केको वाढीले हजारौं नेपालीहरु घरवार बिहिन वनाएको र उक्त वाढीले भारी मात्रामा क्षेती पुरयाएको घटना एक ज्वलन्त उदाहरण हो। यो घटना दैवी प्रकोप भन्दा पनि भारतीय सरकारको मिचाहा प्रवृत्तिका कारणले घट्न पुगेको हो ।विगतमा पनि यस्ता र अन्य थुप्रै विपत्तिहरुमा हाम्रो संगठनले यथासक्य सहयोग गर्दै आइरहेको छ। प्रवासमा रहेता पनि बिपतमा परेका नेपालीहरुलाई सहयोग गर्नु हामी सवैको कर्तव्य हुन आउंदछ।त्यसैले हामी वेल्जियम स्थित विभिन्न नेपाली तथा अन्य संघ संस्थाहरु तथा व्यक्तित्वहरुमा यस राहात संकलन अभियानमा सहभागी भइ सहयोग गरिदिनका लागी हार्दिक अनुरोध गर्दछौं । यस संकलित रकमलाई प्रभावित क्षेत्रमा नै गएर प्रत्यक्ष वितरण गर्ने व्यवस्था गरिने छ र सहयोग दाताहरुको नामावली विस्तृत विवरण सहित नेपाल सरकारको प्रधान मन्त्रिको कार्यालयमा पठाइने जानाकारी गराउंदछौ ।यसको साथै सहयोग दाताहरुका लागि नेपाली जनयुद्धका महान शहिदहरुको कथामा आधारित चलचित्र शहिद वेल्जियमका विभिन्न सहरहरुमा प्रदर्शन गरिने छ।

Since history of Nepal, she has been affected badly by the expansionist and interference policy of the Indian Government. Because of the negligence of the Indian Government and disobey of the past agreement, one of the dams of the Koshi river was broken. The flood made thousands of Nepalese People homeless and this caused a heavy damage as well. Now the affected People are really in very poor condition. It is a duty of human kind to assist the people in such condition whoever and wherever we are. So our organization, Nepalese People’s Progressive Forum, Belgium would like to heartily request to help in this relief collection movement. We also kindly inform you that the amount collected will be distributed visiting the affected area and the details of the assistance will be sent to the office of the Prime Minister of Nepal.
संपर्क

१।ब्रसेल्स लिलाधर पन्त ०४८८२४५४८०

घनश्यम शर्मा ०४९७८५९५९०

२।लुभेन हरी पाठक ०४९४६२९६०३

रामहरी घिमिरे ०९९२९०६८४

३। गेण्ट धरणीधर गौतम ०४८६०३५६११

बिष्णु बिश्वकर्मा ०४८७२९७०८०

४। बुग्रे टेक नारायण सापकोटा ०४८७३८२९६०

अजुन बाबु तिवारी ०४८४९२९११५

५।ओष्टनेडी किष्ण सुनार ०४८५४६४२९८

खेमराज न्यौपाने ०४९७८५९५९०

६। आन्थ्रेपेन चित्र सुबेदी ०४८४७८१८८२

प्रेम पाठक ०४८४७१८२३७

Comments »

The URI to TrackBack this entry is: http://krantikarinepal.blogsome.com/2008/08/25/p512/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>


web counters
Dell Canada Coupons