क्रान्तीकारी नेपाल


August 17, 2008

प्रथम विषेश महा अधिवेशन बारे जानकारी ।

Filed under: Notice

प्रस्तुत विषयमा साउदी अरेवियामा कार्यरत मजदुरहरुको मुक्ति, हकहितको संरक्षण तथा विकासको निम्ति कृयाशिल नेपालीहरुको एक भरपर्दो संगठन नेपाली जन प्रगतिशिल मञ्च साउदी अरेवियाकोे प्रथम विषेश महा अधिवेशन यहि सेप्टेम्बर २६, २००८ मा तपसिलमा उल्लेखित मिति र स्थानमा विशिष्ठ ब्यक्तिहरु तथा साउदी अरेवियामा स्थापित नेपालीहरुको संघ/संगठनका प्रमुख तथा प्रतिनिधीहरुको उपस्थितिमा भब्यताको साथ सम्पन्न हुन गईरहेकोले यस गौरबमय संगठन नेपाली जन प्रगतिशिल मञ्च साउदी अरेविया तंपाईको गौरव पर्ूण्ा आतिथ्यको लागि हार्दिक अनुरोध गर्दछ ।
क्रान्तिकारी अभिवादन सहित ।
स्थान ः दमाम
मिति ः २६ सेप्टेम्बर, २००८
समय ः विहानको १०ः०० बजे
सेवामा
क. लावा
संयोजक
नेपाली जन प्रगतिशिल मञ्च
साउदी अरेविया
Email: njpmksa@gmail.com, nppfksa@yahoo.com
Contact: +966-554227209, +966-557320745

Comments »

The URI to TrackBack this entry is: http://krantikarinepal.blogsome.com/2008/08/17/p509/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>


web counters
Dell Canada Coupons