क्रान्तीकारी नेपाल


March 25, 2008

जनदिशा राष्ट्रीय दैनिक www.nppf.be मा पनि प्रकाशित

Filed under: News

क्रान्तिकारी नेपालीहरुको ढुकढुकी बनेको जनदिशा राष्ट्रीय दैनिक बिगत देखी कृष्ण सेनअनलाईनमा प्रकाशितगरी बिश्व भरका प्रवासी नेपालीहरुलाई सुचना प्रवाहा गर्दै आएको र सो प्रकाशनलाई निरन्तरता दिदै अब देखी अझ छिटो र ब्यवस्थीत गर्दै आप\mनो सेवा बिस्तार गर्ने क्रममा प्रवाशी नेपालीहरुको मागलाई ध्यानमा राख्दै www.nppf.be मा पनि प्रकाशित शुरु गरेको हो ।
अब छिट्टै नै यूरोप तथा अन्य देशहरुमा प्रवाशी नेपालीहरुको हातहात जनदिशा दैनिक पुर्याउने लक्ष्य रहेको कुरा नेपाली जनप्रगतिशील मचं,बेल्जियमका सुचना बिभागका प्रमुख दधिराज घिमिरेले बताउनु भयो । साथै अब छिट्टै नेपाल बाट प्रशारण हुने गणतान्त्रिक रेडीयो पनि लाईभ प्रसारण गर्ने प्रकृयामा रहेको कुरा पनि बताउनु भयो ।

Comments »

The URI to TrackBack this entry is: http://krantikarinepal.blogsome.com/2008/03/25/p443/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>


web counters
Dell Canada Coupons