क्रान्तीकारी नेपाल


March 20, 2008

नेपाल कम्युनिष्ट पार्टर्ीीाओवादी)

Filed under: Press Release

केन्द्रीय समिति
प्रेस विज्ञप्ति
चीनको स्वशासित क्षेत्र तिब्बतमा केही दिनयता भइरहेका हिंसात्मक घटना सम्बन्धमा हाम्रो पार्टर्ीीे धारणा र्सार्वजनिक गर्न यो प्रेस विज्ञप्ति जारी गरिएको छ ।
१) चीनको स्वशासित क्षेत्र तिब्बत चीनको अभिन्न अंग रहिआएको छ र यो यसैको अभिन्न अंग हो भन्ने हाम्रो पार्टर्ीीेकपा-माओवादी)को सुरुदेखिकै धारणा हो ।
२) हालै तिब्बतको ल्हासामा भएका हिंसात्मक घटनाहरुबाट हामीलाई दुःख लागेको छ । चिनिया जनताको स्वतन्त्रता र स्वाभिमानमा समेत आ“च पुर्‍याउने गरी भएका उक्त घटनाहरुप्रति हाम्रो पार्टर्ीीडा शब्दमा भर्त्सना गर्दछ ।
३) नेपाल-चीन सीमा क्षेत्रमा चीन विरोधी कुनै पनि गतिविधि हुन नदिन सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षा गराउन चाहन्छौं ।
४) हामीलाई विश्वास छ, चिनिया जनता र चीन सरकार यसप्रकारका गतिविधि नियन्त्रण गर्न सक्षम हुनेछ । हाम्रो पार्टर्ीीे सधैं चिनिया जनताप्रति साथ र र्समर्थन रहने जानकारी गराउन चाहन्छौं ।
मिति- २०६४ चैत्र ६ गते

कृष्णबहादुर महरा
प्रवक्ता
नेकपा-माओवादी)

Comments »

The URI to TrackBack this entry is: http://krantikarinepal.blogsome.com/2008/03/20/p437/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>


web counters
Dell Canada Coupons