The Worker
Organ of the Communist Party of Nepal(Maoist)
10th Issue Now available !
[For outlets, check below this message] (more…)
यस ब्लग डटकम पत्रिका पढ्न पाउदा असाध्यै खुशी लागेको छ । यस ब्लक द्धटकम पत्रिकामा राखिएको सामाग्रीले पार्टर्ीीे को मुख पत्र जस्तो आफनो गतिविधीलाई बढि ध्यान दिएको र नेपाली समाजमा रहेको छुवाछुत, अन्तर विभेद ,शोष्ण र निरकुशताको अन्तय गरि नेपाली समुदायको उपलब्धीको रुपमा सामाजिक रुपान्तरन गर्न टेवा पुर्याउने काम गरेको जस्तो देखेको छु । यसमा राखिएका कुराहरुले म जस्ता युवा पिढीमा ठूलो प्रभाव पारेको कुरा पनि जानकारी गराउछु र अझ निरकुशतामा जकडिएका नेपालीहरुको मनसायलाई बुझी लेख, रचना र समाचार सम्प्रेशन गर्ने काम गनर्ुपर्छ भन्ने मेरो सुझाव ब्लग डटकम लाई छ ।
अन्तयमा देशमा भएका जल्दा, बल्दा समस्यालाई उठान गर्ने काम अलि फितलो लागेको छ । त्यसैले आउँदा अंकमा पनि ग्रामीण भेगका अग्रज, अग्रणी र संर्घष्ारत उदाहरणीय व्यक्तित्वहरुको अन्तरवार्ता, सफलताका कुरा र संर्घष्ाका कुराहरु यस पत्रिकामा समावेश गरियोस् । हामी स्थानीय स्तरका जल्दा बल्दा कुरा पनि जान्न उत्सुक छौं । आउँदा अंकहरुमा यस्ता कुरा पढ्न पाइने आशा छ एव देशका दलित वर्गका युवालाई यस आन्दोलनमा लाग्न प्रेरित गर्ने खालका सामाग्री पस्कन अनुरोध गर्दछु । गोपाल
The Worker
Organ of the Communist Party of Nepal(Maoist)
10th Issue Now available !
[For outlets, check below this message] (more…)