मोति चाम्लीङ्ग जेन्ट स्टोर्स साउदी अरेवियाबाट प्रेसित वक्तब्यमा “क्|mान्तीकारी खाडी क्षेत्र प्रवास शाखा” स्थापना भएको जानकारी गराएको छ । वक्तब्यमा भनिएको छ क्रान्ति गर्नको लागि क्रान्तिकारी विचार र विचारअनुसारको पार्टर्ीीुनु अत्यावश्यक हुन्छ । त्यसैले ‘क्रान्तिकारी सिद्धान्तबिना क्रान्तिकारी आन्दोलन हुनै नसक्ने, अनि क्रान्तिकारी विचार भएर मात्र पनि नपुग्ने र उक्त विचारलाई लागू गर्ने विचारअनुसारको संगठनको पनि त्यतिकै आवश्यकता पर्ने हुनाले मालेमावादी मान्यताको विकास भएको हो । आजको विश्वकम्युनिष्ट आन्दोलनमा मालेमाका वैचारिक एवं संगठनात्मक सिद्धान्तहरूको विकास गर्नेबारेमा बहस र विचार-विमर्श भइरहेका छन् । विचारको विकासको आवश्यकता जति टड्कारो देखिएको छ र यसबारे छलफल पनि जति तीव्रता र उच्चतामा भइरहेको छ, त्यतिकै स्तरमा विधिको विकासबारेचाहिं छलफल भइरहेका छैनन् । ने.क.पा.-माओवादी)का अध्यक्ष क. प्रचण्डले ‘नया“ विचार अर्थात् क्रान्तिकारी विचारअनुसारको नया“ संगठन अर्थात् क्रान्तिकारी संगठन भएन भने पुरानो संगठनले नय“ा विचारलाई खाइदिने ‘ कुरालाई अत्यन्तै गम्भीरता र मर्मका साथ उठाउनु भएको छ । कम्युनिष्ट पार्टर्ीीवचारको पार्टर्ीीो- र्सवहारावर्गको क्रान्त्िाकारी विचारले लैस भएको पार्टर्ीीो र हुनु पर्दछ । यसरी विचार र संगठनबीच अविभाज्य द्वन्द्वात्मक र परिपूरक सम्बन्ध रहेको हुन्छ । त्यसैले विचारका साथै विधिको पनि विकास गर्नु अत्यावश्यक हुन्छ ।
नेपाली कम्यू्निष्ट आन्दोलनको स्वणिर्म पानामा शहिदको रगतले पोतीएको लाल झण्डालाई प्रतिकृयावादीहरुको षडयन्त्रबाट अक्षुण्ण राख्दै सदार्सबदा बिश्व र्सबहारा अधिनायकबादी प्रण र र्समर्पणमा नेकपा माओबादीले अग्रगामी छलाङ्ग मारेर बिश्व कम्यूनिष्ट गतिबिधिमा शताब्दीकै उत्कृष्ट इतिहास खडा गरिरहेको सर्न्दर्भमा क्|mान्तीलाई अझ माथिल्लो उचाइमा पु-याउन प्रवासबाट समेत संगठन बिस्तार गरी नेपाली जनयुद्धलाई सहयोग पु-याउन नेकपा माओबादी “क्|mान्तीकारी खाडी क्षेत्र प्रवास शाखा” साउदी अरबबाट औपचारीक उद्घाटन भएको ब्यहोरा जानकारी गराउदछौं ।
नेकपा माओबादी “क्|mान्तीकारी खाडी क्षेत्र प्रवास शाखा” ले सबै खाडी राष्ट्रहरुमा प्रवासी श्रमिक भई पार्टर्ीीर्म्पर्क भन्दा बाहिर रहनु भएका बफादार प्रवासी कमरेडहरुलाई एकीकृत गर्दै संगठन निर्माणमा पहल गर्ने जानकारी दिलाउन चाहन्छौं । संगठनको सम्पर्ूण्ा कार्यबाही तथा कार्यक्|mमहरु प्ाार्टर्ीीनति र निर्देशन तथा बर्गीय संगठनको सांगठानीक प्रणाली अर्न्तर्गत गोपनीयताको उच्च मूल्यांकनमा आधारित गोप्य रुपले कार्यक्|mमहरु संचालन हुनेछन् । संगठनको कृयाकलापहरुमा पार्टर्ीीेन्द्रिय नितिको निर्बिबाद सर्बोच्चता रहनेछ । कार्यसमितिका पदाधिकारीहरुको नामवली निम्न उल्लेखीत र्सार्वजानीक गरियो ।
पदाधिकारी
अध्यक्ष कमरेड ज्वाला
उपाध्यक्ष कमरेड बिवेक
महासचिव कमरेड अग्नि
सचिव कमरेड बिपन्न
कोषाध्यक्ष कमरेड संग्राम
१५ बैशाख २०६३
२८ अप्रिल २००६
April 30, 2006
“क्|mान्तीकारी खाडी क्षेत्र प्रवास शाखा” स्थापना
Comments »
The URI to TrackBack this entry is: http://krantikarinepal.blogsome.com/2006/04/30/krantikari-3/trackback/
No comments yet.
RSS feed for comments on this post.
Leave a comment
Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>
