क्रान्तीकारी नेपाल


April 30, 2006

लोकतन्त्रका मन्त्रहरु

Filed under: Poem

लोकतन्त्रका मन्त्रहरु
बाटो हिड्दा होस गर पारसले किचदेला
मर्ूर्तीहरु जोगाउ ज्ञानेन्द्रले चोरी देला
नेपाली जनताहरुको एउटै स्वर दरबार भित्र छन चोरै चोर
सरकार हामी चलाउँछौ श्रीपेच हामी अब जलाउँछौ
मन्त्री कमल थापा छट्टु हो राजा ज्ञानेन्द्रको लड्डुु हो
पारस मोरा गुण्डा हो श्रीशष राणालाई झुण्ड्या हो
पारस गुण्डा कस्तो छ बहुला कुकुर जस्तो छ
ज्ञानेन्द्र चोर कस्तो छ जस्तो छोरो दुरुस्तै छ
आर्यघाटले के भन्छ ज्ञाने पारस लाई ल्याउनु भन्छ
जाउँ जाउँ जनता दरबार जाउँ ज्ञानेन्द्रलाई तारबार खुवाउँ
किन किन पारस कात्रो किन तेरो बाउको आयो दिन
यसपालिको हैजा ज्ञाने र पारस लैजा
नेपाली युवा के भन्छ गणतन्त्र ले भन्छ
श्री ५ को सरकार मर्ुदावाद नेपाल सरकार जिन्दावाद
राजतन्त्र मर्ुदावाद लोकतन्त्र जिन्दावाद

Comments »

The URI to TrackBack this entry is: http://krantikarinepal.blogsome.com/2006/04/30/%e0%a4%b2%e0%a5%8b%e0%a4%95%e0%a4%a4%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%95%e0%a4%be-%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%b9%e0%a4%b0%e0%a5%81/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>


web counters
Dell Canada Coupons