क्रान्तीकारी नेपाल


April 29, 2006

You should know them

Filed under: Report

रविभक्त श्रेष्ठ
तत्कालिन अध्यक्ष नेपाल उद्योग वाणिज्य महासंघ
-क) सहायक मन्त्री - पर्यटन
-ख) श्री ५ को स्वामीत्व रहेको सोल्टी होटलमा श्री ५ को प्रतिनिधी
सम्पर्ूण्ा न्ीजी क्षेत्रलाई टुहुरो वनाई प्रतिगमनको मतियार

महेशलाल प्रधान
पर्ूव अध्यक्ष नेपाल उद्योग वाणिज्य महासंघ
-क) मन्त्री - उद्योग
-ख) जापानको क्ष्ऋज्क्ष् मेलाको ठेक्का छोरा मनिस प्रधानलाई दिएको
श्री ५ को राजनैतिक मतियार

राजेशकाजी श्रेष्ठ
तत्कालिन अध्यक्ष नेपाल चेम्वर अफ कमर्श
-क) सहायक मन्त्री - उद्याोग
-ख) त्रि. वि. वि. को सभाषद्
-ग) महेन्द्र प्रकृतिकोषको वरिष्ठ सदस्य
सम्पर्ूण्ा व्यापारीलाई टुहुरो वनाई प्रतिगमनको मतियार

सुरज वैद्य र्
वर्तमान चतर्ुथ उपाध्यक्ष नेपाल उद्योग वाणिज्य महासंघ
-क) लुम्वीनी विकाश कोषको - उपाध्यक्ष
ट्रेड यूनियनलाई झुक्याएर नयाँ श्रम ऐन ल्याउने व्यक्ति

सिनेट श्रेष्ठ
मल काण्डका नायक
-क) सहायक मन्त्री - शिक्षा
डा. तुलसी गिरीका ऋण मोचक

डा. रुप ज्योती
ज्योती समुह
-क) सहायक मन्त्री - अर्थ
-ख) राज्य मन्त्री - अर्थ
-क) वावु मणी हर्षो सम्पती स्वीकारे पनि ऋण नतिरेको
-ख) अर्थ मन्त्रालय बाट व्यापारीक फाईदा दाजु पद्म ज्योतीलाई दिलाएको
-ग) भन्सार दरवन्दी फेरवदल गरि व्यापारी बाट १० करोड उर्ठाई स्थानिय निर्वाचनमा खर्च गरेको

बसन्त चौधरी
-क) पशुपति विकाश कोषमा पूःन नियूक्ती
-ख) त्रि. वि. वि. को सभाषद्
मारवाडीहरुलाई तर्सर्ाा विभिन्न धार्मिक कार्यक्रमका लागी ३ करोड चन्दा उर्ठाई मण्डलेलाई बँाडेको

Comments »

The URI to TrackBack this entry is: http://krantikarinepal.blogsome.com/2006/04/29/you-should-know-them/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>


web counters
Dell Canada Coupons