क्रान्तीकारी नेपाल


April 30, 2006

लोकतन्त्रका मन्त्रहरु

Filed under: Poem

लोकतन्त्रका मन्त्रहरु
बाटो हिड्दा होस गर पारसले किचदेला
मर्ूर्तीहरु जोगाउ ज्ञानेन्द्रले चोरी देला
नेपाली जनताहरुको एउटै स्वर दरबार भित्र छन चोरै चोर
सरकार हामी चलाउँछौ श्रीपेच हामी अब जलाउँछौ
मन्त्री कमल थापा छट्टु हो राजा ज्ञानेन्द्रको लड्डुु हो
पारस मोरा गुण्डा हो श्रीशष राणालाई झुण्ड्या हो
पारस गुण्डा कस्तो छ बहुला कुकुर जस्तो छ
ज्ञानेन्द्र चोर कस्तो छ जस्तो छोरो दुरुस्तै छ
आर्यघाटले के भन्छ ज्ञाने पारस लाई ल्याउनु भन्छ
जाउँ जाउँ जनता दरबार जाउँ ज्ञानेन्द्रलाई तारबार खुवाउँ
किन किन पारस कात्रो किन तेरो बाउको आयो दिन
यसपालिको हैजा ज्ञाने र पारस लैजा
नेपाली युवा के भन्छ गणतन्त्र ले भन्छ
श्री ५ को सरकार मर्ुदावाद नेपाल सरकार जिन्दावाद
राजतन्त्र मर्ुदावाद लोकतन्त्र जिन्दावाद

हल्लामा मात्र संबिधान सभाको एजेण्डा सिमित नहोस

Filed under: Articals

मोती चाम्लीङ्ग प्रवासबाट
कानुनको ब्याख्या, अपब्याख्या दुवै काम गर्ने क्षमता कानूनविदहरु नै राख्दछन् । असल र कमसल, दवाव र षडयन्त्र, को उपस्थितिलाई मौका दिने या नदिने जस्ता सम्बन्धीत बिषयबस्तुमा कानूनविदहरु नै जिम्मेवार हुन्छन् । कानूनविदहरुले कानून लेख्दा दरवारको धम्कि पाएका छैनन् भनेर कति बिश्वास गर्न सकिन्छ - (more…)

“क्|mान्तीकारी खाडी क्षेत्र प्रवास शाखा” स्थापना

Filed under: Press Release

मोति चाम्लीङ्ग जेन्ट स्टोर्स साउदी अरेवियाबाट प्रेसित वक्तब्यमा “क्|mान्तीकारी खाडी क्षेत्र प्रवास शाखा” स्थापना भएको जानकारी गराएको छ । वक्तब्यमा भनिएको छ क्रान्ति गर्नको लागि क्रान्तिकारी विचार र विचारअनुसारको पार्टर्ीीुनु अत्यावश्यक हुन्छ । त्यसैले ‘क्रान्तिकारी सिद्धान्तबिना क्रान्तिकारी आन्दोलन हुनै नसक्ने, अनि क्रान्तिकारी विचार भएर मात्र पनि नपुग्ने र उक्त विचारलाई लागू गर्ने विचारअनुसारको संगठनको पनि त्यतिकै आवश्यकता पर्ने हुनाले मालेमावादी मान्यताको विकास भएको हो । (more…)

April 29, 2006

You should know them

Filed under: Report

रविभक्त श्रेष्ठ
तत्कालिन अध्यक्ष नेपाल उद्योग वाणिज्य महासंघ
-क) सहायक मन्त्री - पर्यटन
-ख) श्री ५ को स्वामीत्व रहेको सोल्टी होटलमा श्री ५ को प्रतिनिधी
सम्पर्ूण्ा न्ीजी क्षेत्रलाई टुहुरो वनाई प्रतिगमनको मतियार

महेशलाल प्रधान (more…)

From Paris to Kathmandu Long Live the Revolution!

Filed under: Articals

The May First 2005 the Pcm - Italia issued the statement “From the
resistance to the people’s war in the Imperialist countries”.
(more…)

SOUTH ASIANS FOR DEMOCRACY: NEPAL CAMPAIGN

Filed under: Report

THE CHALLENGE OF RECONCILING REPUBLICAN ASPIRATIONS WITH THE
PROPOSAL TO REVIVE A DEFUNCT PARLIAMENT UNDER THE DOCTRINE
OF `PUBLIC NECESSITY’

The developments in Nepal are momentous. They also exhibit the
tensions of an embryonic legal regime yet to be born and the
difficulties of resolving them with attention to the issues of
legitimacy and the ideals of the rule of law. The midnight (more…)

Nepal es rojo por doquier

Filed under: Poem

Rojo es el color de la primavera.
Rojo es el color del amor.
Rojo es el color del sol naciente.
Rojo es el color de la protesta.
Roja es la bandera de los oprimidos,
empapada en la sangre de los obreros
que cayeron ante las balas del ejército capitalista
en Haymarket en Chicago. (more…)

THE PRESENT SITUATION AND THE TASKS OF THE PEOPLE IN THE TOWNS AND CITIES OF NEPAL

Filed under: Articals

The people of Nepal are greatly encouraged by the revolutionary situation in the country led by Communist Party of Nepal ( Maoist ). (more…)

AS dan kekuatan lain mengira mereka dapat menentukan masa depan Nepal*)

Filed under: Report

25 April 2006. A World to Win New Service. Rakyat Nepal telah mengungkapkan kehendak mereka. Sebagaimana diutarakan oleh seorang pengunjuk rasa, “Kami akan membakar kerajaan, dan kami akan mengelola negara.” Tetapi, kekuatan asing di bawah pimpinan AS menungganginya sebagai yang dikatakan oleh Partai Komunis Nepal [Maois], “sebuah cara baru untuk mematahkan rakyat Nepal.” (more…)

Baburam Bhattarai’s “Letter to the Editor” of the Kantipur Newspaper

Filed under: Articals

(Tuesday, April 25, 2006)

[The revolution in Nepal has led to the recall of the Parliament dismissed by the King in 2002, which shall meet on Friday, April 28th. The leading force of the revolution, the Communist Party of Nepal (Maoist), control more than eighty percent of the country.
(more…)

“Surat Kepada Redaksi” Harian Kantipur oleh Baburam Bhattarai

Filed under: Report

25 April 2006)
[ Revolusi di Nepal telah menyebabkan dihidupkannya kembali Parlemen yang dibubarkan oleh Raja pada 2002. Parlemen tersebut akan bersidang pada Jumat, 28 April. Kekuatan yang memimpin revolusi tersebut, Partai Komunis Nepal [Maois], PKN [M] mengendalikan lebih dari delapan puluh persen wilayah negeri. (more…)

April 26, 2006

गिरिजा प्रसाद कोइरालाले गरेको आग्रहलाई समेत ध्यान दिइ संसदको पहिलो बैठकसम्मकालागि पर्ूव घोषित नाकाबन्दिको कार्यक्रमलाई हामीले फिर्ता लिएका छौं

Filed under: Press Release

नेपाल कम्युनिष्ट पार्टर्ीीमाओवादी)
Communist Pary of Nepal (Maoist)

केन्द्रीय समिति
Central Committee
प्रेस वक्तव्य
निर्सत संविधानसभाको घोषणा नहुंदासम्म आन्दोलन जारी राख्ने कुराको आवश्यकता र महत्वबारे हाम्रो पार्टर्ीी आफ्ना धारणाहरु हिंजो वैशाख १२ गते स्पष्ट शब्दमा राखि सकेको छ । जनसमुदायको घृणा र आक्रोशको भूमरीमा परेर मृत्युको मुखमा पुगि सकेको निरंकुशतन्त्रले संसद पूनस्थार्पनालाई आफ्नो अन्तिम रक्षा कवचकारुपमा हेरिरहेको वर्तमान स्थितिमा व्यापक जनदवावबाट मात्र निर्सत संविधानसभाको घोषणा गराउन सकिन्छ । जनदवाव थोरै मात्र पनि कमजोर परेमा ०७ सालदेखिकै इतिहास दोहोरिने खतराबारे पनि हामीले स्पष्ट गरेका छौं । यसै सर्न्दर्भमा एकातिर व्यापक जनपर््रदर्शन केन्द्रीत गर्न सहज तूल्याउन र अर्कातिर संविधानसभाबारे सकारात्मक निर्ण्र्ाालिइने प्रतिबद्धता सहित ने.का. का सभापति गिरिजा प्रसाद कोइरालाले गरेको आग्रहलाई समेत ध्यान दिइ संसदको पहिलो बैठकसम्मकालागि पर्ूव घोषित नाकाबन्दिको कार्यक्रमलाई हामीले फिर्ता लिएका छौं । यस बीचमा विरोधका अन्य कार्यक्रमहरु यथावत रहने छन् । संसदको पहिलो बैठकबाट निर्सत संविधानसभाको घोषणालगायतका सकारात्मक निर्ण्र्ाानलिइएमा नाकाबन्दी पूनः लगाउन बाध्य हुने कुरा पनि हामी यहां स्पष्ट गर्न चाहान्छौं ।
मिति ः- १३ बैशाख २०६३
प्रचण्ड
अध्यक्ष
ने.क.पा.-माओवादी)

गद्यार नेता र अबोध सगुनहरु फिक्र नगर अब मै मार्छर्ुनेलाई

Filed under: Articals

अविरलयात्री प्रवासबाट
म कसरी लेखु मन भित्र बाट विद्रोह पलाएर आएको छ । नेताहरुको किन भर परे जनता रु देशमा सयौ मान्छे हरुलाइ उचाले भड्काए जब जनता वास्तवीक मुक्तिको नजिक पुगे तब दौरा सुरुवाल लगाएर नेता भित्र पसे । के अव पनि यो देशमा राजाको औचित्य बाँकी नै छ त रु के ज्ञनेन्द्रे हत्यारो हैन आज जनता मार्नेले भोली नमार्ला अनि जनता मारेर समवेदना दिदैमा पुग्छ रु यदि पुग्छ भने म पनि मार्छु ज्ञानेन्द्रेलाइ अनि समवेदना दिन्छु जनता भन्दा उ ठुलो हो रु दरवारको जुठो खाएका नेताहरु किन हड्डीको आश नगरुन आखिर कुकुर वर्ग न परे मालीकको सेवा नगरी मन कसरी मान्थ्यो होला र ! आदरणीय देशप्रेमी नेपाली दाजुभाइ तथा बहिनीहरु १ अव पनि चुप रहन हुन्न देशमा वगेको रगतको खोलो अव पनि निरन्तर वग्न दिनु हुन्न त्यसैले हातमा कलम हुनेहरु कलम लिएर उठ १ हातमा केही नहुने हरु आवाज लिएर उठ १ यो देशमा अव साच्चीकै मुक्तिको खाचो छ पहिला दरवार छिर्ने भतुवाहरुलाइ तह लगाउ हत्यारो ज्ञाने त दुइ करोड पचास लाख नेपालीको माझ उभिनै पर्छ त्यत्ति नसके पनि भाग्नै पर्छ खवरदारी गर्नै पर्छ चोरहरलाइ उभ्याउनै पर्छ पतितहरुलाइ जनताको कठघरामा १ आदरणीय न्ययप्रेमी दाजुभाइ तथ दिदी बहिनीहरु, लोकतान्त्रीक गणतन्त्र नेपाल जिन्दावाद !
अन्त्यमा न्यायका लागि सहिद भएका ज्ञात अज्ञात सहिदहृरुमा समवेदना अनि
क्रन्तीकारी अभिवादन सहित !

April 25, 2006

Presh Release of NCPM

Filed under: Press Release

नेपाल कम्युनिष्ट पार्टी माओवादी)
Communist Party of Nepal (Maoist)
केन्द्रीय समिति
Central Committee

प्रेस वक्तव्य

आधुनिक नेपालमा ०७ सालको दिल्ली संझौतादेखि शाही सामन्ती राजतन्त्रबाट पटक-पटक धोका पाएको कटू अनुभवबाट शिक्षा लिएर यसपटक नेपाली जनताले संविधानसभाको निर्वाचन र लोकतान्त्रिक गणतन्त्रको पक्षमा विश्वलाई नै चकित पार्ने पहलकदमीको पर््रदर्शन सडकबाट गरिरहेका छन् । निर्सत संविधानसभा मार्फ दस वर्षलामो गृहयुद्धको शान्तिपर्ूण्ा र अग्रगामी समाधान गरिने ने.क.पा.-माओवादी) र सात संसदीय राजनैतिक दलका बीचको १२ बूंदे समझदारीले आम नेपाली जनतामा राजनैतिक विश्वास र उर्जा प्रदान गर्‍यो । त्यहि विश्वास र उर्जाको बलमा जनसमुदायले सामन्ती राजा र राजतन्त्रका विरुद्ध आफ्नो अपार घृणा र आक्रोशलाई छताछूल्लरुपमा गांउ-शहर, पहाड-मद्येश र स्वदेश-विदेश सबैतिर व्यक्त गरिरहेका छन् । (more…)

Army choppers used against demonstrators

Filed under: Report

Kantipur Report

KATHMANDU, April 24 - The Royal Nepalese Army (RNA) has started using helicopters in Kathmandu valley to keep surveillance over peaceful demonstrations and to direct ground troops. In many instances, protesters have complained that security forces on the ground opened unprovoked fire immediately after choppers were seen circling above. (more…)

25 Aprile 1945-2005/ Sosteniamo la rivoluzione Nepalese

Filed under: Report

25 Aprile 1945 - 25 Aprile 2006: La Resistenza continua!
Difendiamo la rivoluzione nepalese e sosteniamo la costruzione di un nuovo Nepal

In questa giornata di memoria e mobilitazione nell’Anniversario della fine della guerra di liberazione anti-nazifascista, ha un importante significato dare risalto agli avvenimenti che si stanno verificando in Nepal. (more…)

April 24, 2006

Nepal: Mass Upsurge Against the King

Filed under: Articals

U.S. Up To No Good
by Li Onesto
Revolution #044, April 23, 2006, posted at revcom.us
Tens of thousands of people have taken to the streets in Nepal. An alliance of seven political parties called for a four-day bandh, a general strike, starting on April 6, aimed against King Gyanendra’s autocratic feudal monarchy. And as we go to press on April 17, there have now been daily days of demonstrations in the capital city of Kathmandu and in towns and cities throughout the country. (more…)

जनदमनकारी अनुहारहरुको मुखमा हराइसकेको लाली

Filed under: Articals

स्वतन्त्र लेखक मोती चाम्लीङ्ग प्रवासबाट
भीषण जनदमनले नारायणहिटिमा बुच्चिन लागेको निरंकुशताले आखिरि बल लिकालेर प्राणपखेरु उडने बेलाको एक हिक्का श्वास फर्ेन लागेको छ । शान्तीको प्रतिकात्मक आचरणमा सम्पन्न गर्ने सात दलको आन्दोलनमाथि जथाभावी गोली दागेर घृणीत शाही सत्ताले आधा दर्जन शान्तीकामी पर््रदर्शनकारीहरुको हत्या गरी सकेको छ । (more…)

ाजतन्त्रको फैसला जनताले गर्नेछन्

Filed under: Articals

राजेन्द्र वली
सात राजनीतिक दल र माओवादीहरुको १२ बुँदे सहमतिमा जारी शान्तिपर्ूण्ा जनआन्दोलनको १४ औं दिन बितेको छ
नेपालमा हालसम्ममा सरकारको बर्वर दमन र राज्य आतंकका बाबजुद नेपाली जनताले साहसीक निर्ण्ाायक आन्दोलनमा सुनामी स्वरुप लिएर राजतन्त्रको अन्त्य गर्न र लोकतन्त्रको स्थापनाका लागि दिनहुँ सडक संर्घष्ाको मैदानमा उत्रिएका छन् । (more…)

राजा ज्ञानेन्द्रको सम्बोधन आन्दोलन निस्तेज पार्ने षड्यन्त्र

Filed under: News

चुरा थापा
२१ अप्रिल २००६
हंगकंग

नेपालका तानाशाह राजा ज्ञानेन्द्रले बढ्दै गएको शान्तिपर्ूण्ा जनव्रि्रोहबाट आफ्नो गद्धीमाथि खतरा महसुस गरी शाही सम्बोधन गरेका छन् । शाही सम्बोधनमा उनले र्सार्वभौमसत्ता जनतामा रहने कुरालाई आत्मसात गरेको कुरा बताएका छन् । र सन् १९९० को संविधान बमोजिम जनताको अधिकार जनतालाई नै फर्काइएकोले सात राजनीतिक दलहरुलाई नयां प्रधानमन्त्रीको लागि नाम यथाश्रि्र सिफारिस गर्न भनी पनि सम्बोधन मार्फ बताएका छन् । (more…)

हंगकंगमा पनि लोकतन्त्रको पक्षमा विशाल पर््रदर्शन

Filed under: News

चुरा थापा
२३ अप्रिल २००६
हंगकंग
नेपालमा चलिरहेको लोकतान्त्रिक आन्दोलनको र्समर्थनमा हंगकंगका नेपालीहरुले आज विशाल पर््रदर्शन गरेका छन् । नेपाल लोकतान्त्रिक संयुक्त जनआन्दोलन संयोजन समिति हंगकंगको आयोजनामा हंगकंगमा सम्पन्न भएको यो जुलुस अहिलेसम्मकै सबै भन्दा ठूलो मानिएको छ । पर््रदर्शनमा करीब १००० भन्दा बढी नेपालीहरु र विदेशी नागरिकहरु सहभागी भएका थिए ।
जुलुस हंगकंगको काउलुन पार्कबाट शुरु भई स्टार फेरिमा कोणसभामा परिणत भएको थियो ।

आजको कार्यक्रममा एशियाली विद्यार्थी संघ, एशियाली हृयूमन राइट्स कमिसन र एशियाली प्रंवासी संयोजन समितिको पनि सहभागिता रहेको थियो ।
पर््रदर्शनकारीहरुले नेपालका राजा ज्ञानेन्द्र विरोधी नारा लगाउनुका साथै नेपालमा आन्दोलन हांकिरहेका राजनीतिक दल तथा नागरिक समाजका नेताहरुलाई राजासंगको धोकापर्ूण्ा सम्झौतामा सामेल नहुन पनि आग्रह गरेको थियो । प्रदशनकारीहरुले नेपालमा चलिरहेको लोकतान्त्रिक आन्दोलनप्रति ऐक्यबद्धता जनाउनुका साथै शहीदहरुमा हार्दिक श्रद्धाञ्जली पनि अर्पण गरेको छ ।
स्टार फेरीमा पुगी परिणत भएको कोणसभालाई एशियाली विद्यार्थी संघका सचिव भक्त गुरुंग, एशियन हृयूमन राइट्सका ब्रुस भान, एशियन प्रवासी संयोजन समितिका आरोन, नेपाल जनआन्दोलन सहयोग समितिका माधव नेपाल, नेपाली नेपाल हंगकंग संयोजन समितिका कुल प्रसाद गुरुंग, अखिल हंगकंग नेपाली एकता समाजका गंगा धर गौतमले सम्बोधन गर्नुभएको थियो । कार्यक्रमका सभापतित्व नेपाल लोकतान्त्रिक संयुक्त जनआन्दोलन संयोजन समितिका अध्यक्ष भक्त गुरुंगले गर्नुभएको थियो भने संचालन समितिका सदस्य राजेन्द्र थापाले गर्नुभएको थियो ।
कोणसभालाई सम्बोधन गर्दै एशियाली विद्यार्थी संघका सचिव भक्त गुरुंगले राजा ज्ञानेन्द्रले तत्काल सत्ता नछोडे विदेशी नेपालीहरु पनि नेपालको आन्दोलनमा सहभागी नेपाल जाने चेतावनी दिनुभयो । त्यस्तै कार्यक्रमका सभापतिले राजा ज्ञानेन्द्रले जनतामाथि बर्बर दमन गर्ने, स्वतन्त्रताका लागि शान्तिपर्ूण्ा जुलुसमा निस्केका जनताका निहत्था छोराछोरीको हत्या गर्ने अनि पशुपतिनाथले रक्षा गरुन् भनेर कथित सम्बोथन गर्नु नेपाली नागरिक र पशुपतिनाथको अपमान भएको बताउनुभयो ।
कार्यक्रमको अन्त्यमा नेपालका राजा विरोधी नारा लगाउंदै ज्ञानेन्द्रले सत्ता जनतालाई हस्तान्तरण नगरे अर्कोपटकको कार्यक्रममा हंगकंग स्थित नेपाली महावाणिज्यदूतावासमा लेखिएको शाही शब्द हटाउन जाने कुरा पनि बताएका छन् ।

Nepal troops impose curfew as more protests planned

Filed under: News

Sunday, April 23, 2006; 1:36 AM
KATHMANDU (Reuters) - Nepali soldiers and police enforced a daytime curfew in the capital Kathmandu on Sunday, with orders to shoot to kill to prevent a planned march by anti-monarchy protesters to the palace of King Gyanendra. (more…)

Another World Is Possible – A Communist World!

Filed under: News

There are billions of us who cannot stand the world as we know it. On this planet many struggle to lead lives they don’t find worth living, while most fight just to survive. (more…)

Pranchand’s press release

Filed under: Press Release

Press Statement released by Chairman Prachanda of CPN-Maoist on April 22
Communist Party of Nepal (Maoist)
Central Committee
Press Release (more…)

April 22, 2006

Parash’s Europe Visit Live

Filed under: Report



April 20, 2006

May first Dont forget

Filed under: Report


Call for a demonstration under a united banner
For a Revolutionary and Internationalist May First!
May First is a day for demonstrating international solidarity between all the workers of the world, as they unite against all exploiters and ruling classes of the world. It is an internationalist rally of all the forces struggling on the side of those who have nothing to lose but their chains, dreaming of a world with no exploitation. (more…)

Support the People’s Struggle in Nepal

Filed under: Press Release

Support the People’s Struggle in Nepal!
Down With the Monarchy!
No Intervention — Stop All Aid to the Gyanendra Regime!
DEMONSTRATIONS, MEETING

MEETING from WPRM ZURICH
23.04.2006 ,Sunday ,ZURICH SWISS , 3pm (more…)

April 19, 2006

लोकतान्त्रिक गणतन्त्रको लक्ष्य पूरा गर्न जोड

Filed under: Press Release

लोकतान्त्रिक गणतन्त्रको लक्ष्य पूरा गर्न जोड
नेपाल कम्युनिष्ट पार्टर्ीीमाओवादी)
केन्द्रीय समिति
प्रेस वक्तव्य
१) नेकपा -माओवादी) र सात संसदवादी दलहरुबीच गत मंसिर ७ र चैत्र ६ गते भएका समझदारी बमोजिम लोकतन्त्र, शान्ति र अग्रगमनका लागि भैरहेको देशव्यापी संयुक्त जनआन्दोलन अभूतपर्ूव जनसहभागिता, जनप्रतिरोध र वलिदानीभावका साथ विजयको शिखरतिर उन्मुख भैरहेको छ । (more…)

बर्दियाकी तारा क.सीमा लालसलाम †

Filed under: Sahid Gatha

० पुष्पा दाहाल र्
वर्ग संर्घष्ाको तुफानी केन्द्रको रुपमा परिचित बर्दिया जिल्लाको सोरहण गाजस-२ जगतियामा २०३९ सालमा आमा वसुदेया र वुवा लोहरी थारुको कोखबाट सीमा चौधरीको जन्म भयो । समान्य परिवारमा जन्मनु भएकी क.सीमाकी एक दिदी, एक वहिनी र तीन भाइ हुनुहुन्छ । जसमध्ये जेठो भाइ लक्ष्मण चौधरीको एकीकृत अग्रगामी रुपान्तरण अभियानका क्रममा सेती महाकाली क्षेत्रको कैलाली जिल्लामा ०६१ माघ ९ गते दगरिया गाजसको वनकन्द्रंीमा शाही सेनाले कब्जामा लिई कठोर यातनापश्चात् हत्या गरेको थियो । (more…)

April 18, 2006

खबरदार ज्ञाने देश छाडेर भाग्दैछ ………..

Filed under: News

गणतन्त्र/लोकतन्त्र तथा सच्चा राष्ट्रबादी नेपालीहरु अब हामी होसीयार हुने बेला आएको छ । देश द्रोहि, आतंककारीको नाईके, भ्रष्टचारी, सोझा नेपालीलाई आन्दोलनमा होमिन बाद्यपार्ने, विरेन्द्रको वंश नास गने हत्यारा ज्ञानेन्द्र नेपालमा भैरहेको जनहान्दोलन थेग्न नसकेर राष्ट्रको ढुकुटी सिध्याएर भाग्दैछ । होसयिार त्यसलाई रिङ्गरोड काट्न दिनु हुदैन । सबैलाई चनाखो हुन र आन्दोलन प्रति एकेबद्यता जनाउन हुन सम्पर्ुण्ा तह र तप्काका व्यक्तिहरुलाई अनुरोध गर्दछौं ।

काठमाण्डौका लोकतन्त्रबादी नेपालीहरु

SAUDI ARABMA KUT PIT

Filed under: News

ACCORDING TO SURENDRA BARAL FROM SAUDI ARABIA,

JHAPA GHAR BHAI HAL SAUDI ARABIA KO AL-FAISALIYA HOTAL MA BIGAT KEHI BARSHA
DEKHI KARYARAT NILAM BIMALI LAI HIZO BELUKA NAYA SAL KO DUKHA SUKHA ADAN
PRADAN GARNE HAISIYAT LE RAKHE KO PARTY MANAUNE KARM MA SKY OVERSEAS (more…)

बगीसक्यो जनताको रगतमा सेरेमोनीयल राजतन्त्रको मुद्दा

Filed under: Articals

स्वतन्त्र लेखक मोती चाम्लीङ्ग प्रवासबाट
सेरेमोनीयल राजतन्त्र याने Ceremonial Monarch भनेर कैयौं लेखहरुले अखबारका पानाहरु सजाउने बिद्वानहरुलाई राजाप्रतिको मोहमा निम्न पूजीबादी भूतले कहिल्यै नछोडेको स्पष्ट हुन्छ । (more…)

हंगकंगबाट पनि आन्दोलनमा ऐक्यबद्धता

Filed under: News

हंगकंग

नेपालमा उर्लिरहेको अधिनायकवादी राजा ज्ञानेन्द्रविरोधी आन्दोलनमा हंगकंगमा बस्ने नेपालीहरुले पनि ऐक्यबद्धाता जनाएका छन् । प्राप्त समाचार अनुसार नेपालमा चलिरहेको आन्दोलनलाई यहां स्थित हंगकंग नृेपाली महासंघ र नेपाल जनआन्दोलन सहयोग समितिको छुट्टा छुट्टै बसेको बैठकले नेपालका आन्दोलनमा ऐक्यबद्धता जनाउंदै यहां स्थित नेपाली महावाणिज्यदूतावासमा एक विरोध कार्यक्रमको आयोजना गर्ने भएका छन् । (more…)

April 17, 2006

International Network For Establishing Nepal Republic

Filed under: Report

Protesting against the oppression of its people by the Nepalese royal regime
since 237 years ago, an international network has been formed to help
transform Nepal into a republic.
(more…)

Information Sharing

Filed under: Report

Dear Comreds!
We strongly condemn the inhuman and humanright violence by king and his coups.Many students leaders including the President of our organization Mr.Khimlal Bharrtai ,Vice President :Ram Kumar Basnet ,Secretary Genenral :Thakur Gaire , Secretary Yagjya Raj Sunuwar and hundreds of students leaders and students are arrested and victimized . (more…)

संर्घष्ाका कार्यक्रमसहित अनेरास्ववियू -क्रान्तिकारी

Filed under: Press Release

संर्घष्ाका कार्यक्रमसहित अनेरास्ववियू -क्रान्तिकारी) जनआन्दोलनमा अखिल नेपाल राष्टिरुय स्वतन्त्र विद्यार्थी युनियन -क्रान्तिकारी)
विशाल जनसमुदायको सहभागितासहित अगाडि बढिरहेको गणतन्त्र प्राप्तिको आन्दोलनलाई अझ व्यापक बनाउने निर्ण्र्ााा साथ हाम्रो संगठन अनेरास्ववियू -क्रान्तिकारी) केन्द्रीय कार्यालयको बैठक दर्ुइ दिनसम्म चलेर सम्पन्न भएको छ । बैठकले संर्घष्ासम्बन्धी निम्न निर्ण्र्ाा लिएको छरु (more…)

Criminal King no longer sacred in Nepal,”Gyanendra,thief, leave the country”-Nepalese peoples

Filed under: News

By sappan K.C.Europe(Prabasi Nepali)

16April2006-Criminal”Gyanendra, thief, leave the country” is the warcry of the tens of thousands campaigning against his rule, a slogan that would have been heretical just a few years ago when the Shahs were worshipped by the Himalayan nation as reincarnations of the Hindu Lord Vishnu.For centuries, the Shah kings of Nepal have swung from being absolute monarchs to titular figureheads and back again, usually after horrific violence. (more…)

राजा ज्ञानेन्द्रलाई केही प्रश्न

Filed under: Interview

कोठाका सबै झयालढोका बन्द गरेर बिरालालाई चुट्दा आत्मरक्षाका लागि चुट्नेको घा“टी अ“ठ्याउ“छ । अहिले सबै नागरिक हकहरूमाथि बन्देज लगाइएको छ । बन्देजविरुद्ध मुख खोल्ने नागरिकहरूमाथि हिटलरी शैलीमा दमन थोपरि“दा राजाको शासनमा नागरिकहरूको अवस्था बन्द कोठामा चुटिने बिरालाको जस्तै भएको छ । (more…)

CONDITIONS OF THE WORKING CLASSES IN CHINA by ROBERT WEIL © 2005

Filed under: Report

CONDITIONS OF THE WORKING CLASSES IN CHINA
ROBERT WEIL © 2005

Every class and sub-class stratum in China is undergoing dramatic changes that will have a profound impact on their own role, the relations between them, and the future course of the society. (more…)

Draft program and more details for International meeting in Paris

Filed under: Press Release

from banlieues rebellion to proletarian revolution

Draft of program and organisational details of the international meeting organized in Paris, the 29th and 30th of April by the Italian and French marxist-leninist-maoist magazines La Nuova Bandiera and Drapeau Rouge with the support of the Secours Rouge (France) and Red Block (Italy) (more…)

April 15, 2006

Includes ALL latest CPN(M) statements

Filed under: Press Release

Long Live Marxism-Leninism-Maoism and Prachanda Path!
Occasional Bulletin of Communist Party of Nepal (Maoist) (more…)

April 12, 2006

प्रेस वक्तव्य

Filed under: Press Release

नेपाल कम्युनिष्ट पार्टर्ीीमाओवादी)

केन्द्रीय समिति

नेपालमा लोकतन्त्र, शान्ति र प्रगतिको दिशामा प्रमुख बाधक रही आएको राजतन्त्र र सामन्तवादका विरुद्ध अपार घृणा र आक्रोशका साथ त्यसको ध्वंस गरी गणतान्त्रिक नया“ नेपालको निर्माण गर्ने युगान्तकारी कार्यमा महान् नेपाली जनता अद्भुत पहलकदमीको पर््रदर्शन गर्दै सडकमा उत्रेका छन् । (more…)

प्रेस-वक्तव्य

Filed under: Press Release

मोहन विक्रम सिंह
महामन्त्री
ने.क.पा. -एकताकेन्द्र-मसाल)

निरंकुश राजतन्त्रका विरुद्ध देशव्यापीरुपमा उठेको जन उभारलाई ने.क.पा.
-एकताकेन्द्र-मसाल)ले अभिनन्दन गर्दछ र त्यससित ऐक्यबद्धता प्रकट गर्दछ । (more…)

CPE, Wage Labour, Imperialist State –

Filed under: News

Yes, it is necessary to sweep this colossal heap of refuse!

Yes, it is necessary to sweep this colossal heap of refuse made up of
those who defend the old world! (more…)

April 11, 2006

साहित्यमा पोखिन सक्छ बर्गीय माया

Filed under: Articals

मोती चाम्लीङ्ग साउदी अरब
बर्गीय मायालाई मायाका अन्य रुप संग तुलना गर्न सकिन्न । बर्गीय मायाभित्र पाइने सजीव र सवल क्षेत्रलाई फराकिलो परिभाषा दिइरहनु पर्दैन किन भने यो त आफै साश्वत रहन्छ । ब्रि्रोह वास्तवमा प्राकृतिक अधिकार हो उसको लागी जसले अन्याय र अत्याचारको असिमित मानसिक र भौतीक प्रताडनामा बाँच्न बाध्य तुल्याइएको हुन्छ । (more…)

Elite Forces suffer defeat against New People’s Army PRESS STATEMENT by New People’s Army

Filed under: Press Release

1st Pulang Bagani Company
Merardo Arce Command
Southern Mindanao Regional Operations Command
New People’s Army

PRESS STATEMENT
08 April 2006
(more…)

Public Meeting in Zurich on Revoluton In Nepal. Organised by World People’s Resistance Movement (Switzerland)

Filed under: News

Revoluton In Nepal:
EIne neue Welt Ist möglIch!

Die Volkswiderstandsbewegung der Welt (VWBW) betrachtet die Revolution in Nepal als den am weitesten fortgeschrittenen Kampf gegen Imperialismus in der heutigen Welt. Die Existenz echter Volksmacht hat tief greifende Auswirkungen auf den Kampf der Menschen gegen Imperialismus rund um den Globus. (more…)

Call for International meeting organised by Italian and French Maoist vanguards

Filed under: News


In France, at the hart of the imperialist countries, the uprising in the banlieues lift up the lead-cap weighing on the youth in the popular outskirts. (more…)

April 8, 2006

The CPE and the uncertain future facing the youth – what next?

Filed under: News

3 April 2006. A World to Win News Service. Following is a leaflet written and distributed by the World People’s Resistance Movement-France (MPRM_france@yahoo.fr and www.wprm.org ) (more…)

Workers of Canada, unite under the banner of revolution!

Filed under: Articals


“Workers of all countries, unite!” are the last lines of the Communist Manifesto, written by Marx and Engels in 1848. This was the call made by the founders of the emerging Communist movement for workers to organize, act like a class for themselves, and take the lead in the historic struggle to end capitalism and build a new society, free of all forms of oppression and exploitation. How have we done 150 years later? In Canada, who are the proletarians Marx and Engels were talking about? (more…)

web counters
Dell Canada Coupons