March 28, 2006
काठमाडौं/माओवादी र सात दलबीच बाह्रबु“दे समझदारी भएको ठीक चार महिनापछि त्यसप्रति प्रतिबद्धता व्यक्त गर्दै त्यसलाई अझ ठोस र विकसित गर्दै लैजानका लागि दोश्रो समझदारी भएको छ । माओवादी र सात दलबीचका नेताहरुबीच औपचारिक-अनौपचारिक ठूलो छलफलपछि दोश्रो समझदारी बाहिर आएको हो । दर्ुइ शक्तिबीचको समझदारीपछि माओवादीको सहयोग र र्समर्थनमा सात दलले चैत्र २४ गतेदेखि चैत्र २७ गतेसम्म देशव्यापी आमहडताल, असहयोग आन्दोलन र काठमाडौं केन्द्रित जनपर््रदर्शन गर्ने भएका छन् । माओवादीले चैत्र १ गतेदेखि जारी देशव्यापी नाकाबन्दी र चक्काजामसहित संर्घष्ाका सम्पर्ूण्ा कार्यक्रम चैत्र ७ गतेदेखि लागू हुने गरी फिर्ता लिएको छ । (more…)
Summary/resumo (in port.) (by CTovar.): Um fantasma assombra a burguesia parasitária do planeta. O fantasma do Comunismo Revolucionário, impulsionado pelos guerrilheiros comunistas que lançam mão da guerra popular para derrocar o kpitalismo genocida. As eleições burguesas de nada valem. É preciso apoiar as massas populares e os guerrilheiros do povo. No Peru os pobres miseráveis, trabalhadores e camponeses, se alçaram às armas para derrotar o podre regime burguês capitalista-fascista lacaio “neo-liberal”, realizando a tarefa de destruir essa senil e velha ordem latifundiária kpitalista para substituí-la por uma sociedade sem a exploração do homem pelo homem e livre da opressão. Todo apoio à guerrilha popular e à construção de uma nova sociedade, por uma nova democracia. (more…)
On 23rd of February 7 PKK guerrillas and on 25th of March 14 PKK guerrillas were killed by fascist Turkish Army with using chemical bombs. These attacks were protested with massive, militant demonstrations. (more…)
(COMMUNIST PARTY OF TURKEY/ MARXIST-LENINIST
LIBERATION ARMY OF WORKER-PEASANT OF TURKEY)
- In the middle of February, fascist prime minister of Turkish Republic, Erdogan, reproved a peasant who protested the PM because of state’s neo-liberal policies in front of the media. As an enemy of people, the PM showed his deal face. Because of this aggressiveness of the sovereign classes, militants of TKP/ML bombed the office of AKP (governing party) in Mersin (a city in southern Turkey) on 21st of February. (more…)
March 26, 2006
नेपालमा यतिखेर चौतर्फी हाहाकार छ । जनता हत्या, हिंसा, नाकाबन्दी र राज्यआतंकले पिडीत छन् । राजनैतिक नेता, मानवअधिकारकर्मी, नागरिक समुदायका प्रबुद्ध बर्ग, विद्यार्थी र पत्रकारहरुलाई जेल र नेल लगाइएको छ । न्याय दिने न्यायलयलाई नै बन्दी बनाउने प्रयाशमा सरकार स्वयं लागिपरेको छ । दैनिक मारकाट र रगतको खोलो मुलुकमा बगिरहेको छ । नागरिकहरु अधिकारप्राप्तीको लडाइमा ज्यान छोडेर लागिपरेका छन् । जनताको आकांक्षा चाहना र भावनाको प्रतिनिधित्व गर्ने प्रजातान्त्रीक दलहरुलाई सडकमा लखेटेर सिमीत भ्रष्टाचारी तथा प्रजातन्त्रका बिरोधी र अपराधीहरुका भरमा राज्य चलाइएको छ । जनताद्धारा बनाइएको संविधानको घाटी निमोठेर एक शय ५० भन्दा बढी अध्यादेशका भरमा राज्य चलाइएको छ । (more…)
PROPOSAL TO CELEBRATE HISTORIC MILESTONES
IN THE STRUGGLE AGAINST MODERN REVISIONISM SINCE 1956
20 February 2006 (more…)
Dear Comred,
Your appeal is an essential and noble one, and your call to
establish party grouping to form party of english proletariat too. (more…)
NPA punishes Marsman company with swift tactical offensive
Ka Marcella Valiente
Spokesperson
Armando Dumandan Command
NPA-Southern Mindanao
March 24, 2006 (more…)
नेवाः राष्ट्रिय मुक्ति मोर्चा नेपाल
केन्द्रीय समिति
विषय ः प्रेश विज्ञप्ति
हाम्रो गौरवशाली संगठन नेवाः राष्ट्रिय मुक्तिमोर्चा, नेपाल द्वारा यहि चैत्र १६गते २०४६को जन आन्दोलन उत्कर्षा पुर्याउन महत्वपर्ुण्ा भूमिका निभाएको दिनको स्मरण र हाम्रो नेवाः मोर्चाले जनतन्त्र, जातिय, जनजीविका र राष्ट्रियता गरि चार शिर्षमा प्रस्तुत गरेको ३९ शुत्रिय माग पुरा गराउन दबाव सिर्जना गर्न र हालै पेट्रोलियम पदार्थमा गरिएको मूल्य बृद्धि फिर्ता लिन जनदबाव सृजना गर्ने उद्देश्यले यहि चैत्र १६गते आहृवान गरिएको उपत्यका बन्द कार्यक्रम आम जनसमुदायमा अवगतनै छ । हालै ने.क.पा.-माओवादी) र सात संसदीय दलहरु बिच भएको समझदारी अनुरुप ने.क.पा.-माओवादी)ले आफ्नो सम्पर्ुण्ा कार्यक्रम फिर्ता लिएर सात दलले आह्वान गरेको चैत्र २४,२५,२६र २७ गतेको आम हड्ताललाई र्समथन गरेको कुरा पनि र्सवविधितै छ । सात संसदीय दलहरुद्धारा आह्वान गरिएको उक्त आम हड्ताललाई उत्कर्षा पुर्याउन सहयोग र र्समर्थन गर्दै हाम्रो नेवाः मोर्चाले पनि आफ्नो घोषित चैत्र १६को उपत्यका बन्द कार्यक्रम फिर्तालिएको जनाकारी आम जनसमुदायमा गराउदै हाम्रो मोर्चा सात संसदीय दलहरुलाई पनि नेपालको जातिय समस्यहारु प्रति गंभिर भएर सम्वोधन गर्न अपिल गर्दछ र साथै मोर्चाले प्रस्तुत गरेका मागहरु पुरा गराउन सम्पर्ुण्ा उत्पीडित नेवार समुदाय र अन्य जनसमुदायहरुका साथै आम जनपक्षिय शक्तिहरुमा लोकतान्त्रिक आन्दोलनलाई उत्कर्षा पुर्याउन सक्रियपर्ुवक सहभागि हुन पनि हार्दीक अपिल गर्दछ ।
मितिः २०६२ चैत्र १३ गते
-पवन श्रेष्ठ)
अध्यक्ष
केन्द्रीय समिति
नेवाःराष्ट्रिय मुक्ति मोर्चा, नेपाल
March 25, 2006
नेपाली र्सवहारा श्रमजीवि वर्गको राजनैतिक अग्रदस्ता नेपाल कम्यूनिष्ट पार्टर्ीीमाओवादी) द्धारा नेपाली सामन्ती निरंकुशतावादी राज्यसत्ता को विरुद्ध २०५२ साल फाल्गुण १, गते व्रि्रोहको शंखघोष गर्दै नेपाली धर्तीमा शुरु भएको माओवादी जनयुद्धले दश वर्षपूरा गरी एघाह्रौं वर्षा प्रवेश गरेको अवसरमा क्रान्तिकारी जनसमिति(हङकङ,ले यही मिति १४, फेव्रुअरी २००६ मंगलवारको दिन एक विशेष कार्यक्रम आयोजना गरी विसौंको उपस्थितिमा माओवादी जनयुद्धको दशौं वर्षाँठ मनाएको छ । (more…)
Kathmandu. Politburo member of the CPN (M), Mohan Baidha (com. Kiran) including other 53 prisoners in the Indian jail are in indefinite hunger strike demanding a status of political prisoners. Indian and Nepalese Maoists imprisoned in the Siliguri central jail have started a hunger strike together since Friday Evening. Politburo member, Mohan Baidha and Sukumar Das are taking part in the strike from the Nepalese side. (more…)
Hundreds of Maoists escaped from this jail in Bihar
PART 1
PART 2
Maoist rebels have raided a jail and set free at least 35 of their supporters in the eastern Indian state of Orissa.
Two policemen and three rebels were killed during a battle at the armed police camp after the attack by nearly 100 rebels on Friday morning. (more…)
March 22, 2006
नेवाः राष्ट्रिय मुक्ति मोर्चा नेपाल
केन्द्रीय समिति
विषय ः प्रेश विज्ञप्ति
यहि फागुन २९ गते राबिन्द्र र अनुकुलबाट एउटा संयुक्त वक्तव्य प्रकाशित गरेर महान तथा गौरवशाली पार्टर्ीीे.क.पा.-माओवादी) का अध्यक्ष क. प्रचण्ड तथा वरिष्ठ नेता क. बावुराम भट्टर्राई प्रति अराजनैतिक र द्धैयसपर्ुण्ा झुट लालछाना लगाउने काम भएको छ । प्रतिक्रियावादीहरुले समेत आरोपित गर्न नसकेको आरोपहरु लगाएर र्सवहारावर्गिय हेडक्वाटर माथि भिषण आक्रमण गर्ने र पार्टर्ीीई कमजोर पारेर र्सवहारावर्गिय आन्दोलनलाई तहसनहस बनाउने उद्देश्य सहित रबिन्द्रहरुबाट भएको क्रियाकलाप प्रति नेवाः राष्ट्रिय मुक्ति मोर्चा नेपाल निन्दा र भर्त्सना गर्दछ ।
दश बर्षो जनयुद्ध र रणनैतिक प्रत्याक्रमण तथा जातीय आन्दोलन समेतलाई क.प्रचण्डको नेतृत्वमा रहेको र्सवहारावर्गिय हेडक्वाटरले सफलतापर्ुवक नेतृत्व गर्दै यहा“ सम्म ल्याइरहेको कुरा सबैमा जगजायरै छ । पार्टर्ीी आफ्नो उपलब्धिलाई वैचारिक रुपमा प्रचण्डपथको रुपमा सश्लेशित तथा विकसित गर्दै आएको छ । चाकडि,चाप्लुसी,घर्ुर्कि,धम्की सहित आफुले आफैलाई उत्तराधिकारीको रुपमा प्रस्तुत गर्ने रबिन्द्रको कामलाई पार्टर्ीी अस्विकार गरिसकेपछि रविन्द्र र अनुुकुुलको अराजनैतिक गठबन्धन सहित हेडक्वाटर माथि अराजनैतिक आरोप लगाई आन्दोलनबाट भागेका छन् । यस्तो संगिन परिस्थितिमा दुश्मनलाई टेवा पुग्नेकाम गरेर रबिन्द्र-अनुकुलले प्रतिक्रियावादी सत्ताको मतियार भई देश र जनतामाथि ठूलो अपराध र गद्धारी गरेका छन् । रबिन्द्रहरुको गतिविधिले वर्गिय आन्दोलनलाई मात्र नभई जातीय आन्दोलनलाई समेत भ्रम दिने कोशिस गरेको छ भने अर्को तिर नेवार जातिको मुक्ति आन्दोलन माथि विश्वासघात गरेको छ । पार्टर्ीी हालै रबिन्द्र र अनुकुलको दक्षिणपन्थी अवसरवाद, पलायन, गद्धारी, भगौडा, चाप्लुसि, चाकडि, घर्ुर्कि, धम्कि पदलोलुपता नेतृत्वमाथिको हमलालाई नकारात्मक रुपमा रबिन्द्र-अनुकुल प्रवृतिको रुपमा सश्लेषण गरेको छ । नेवाः राष्ट्रिय मुक्ति मोर्चा नेपाल सम्पर्ुण्ा न्यायप्रेमि नेवार जाती साथै सबै जनतामा रबिन्द्र-अनुकुल प्रबृतिको बिरुद्ध भण्डाफोर र संर्घष्ा गर्दै क. प्रचण्डको सहि र्सवहारावर्गिय हेडक्वाटर वरिपरि गोलवन्द भई वर्गिय तथा जातीय आन्दोलनलाई सफलता तिर डोर्याउन सदैब तम्तयार रहनेछ । विशेषत नेवार जातिको मुक्तिको लागि प्रचण्डपथको वैचारिक निर्देशनको आधारमा नेवाः राष्ट्रिय मुक्ति मोर्चा नेपाल सबै खाले भड्काउहरुको बिरुद्ध जोडदार संर्घष्ा गर्दै अगाडि बढ्ने दृढ प्रतिवद्धता व्यक्त गर्दछ । यसका साथै हाल लोकतान्त्रिक गणतन्त्रको लागि भैरहेको आन्दोलनलाई सफलताको विन्दुमा पुर्याउन समेत हाम्रो मोर्चा सबैमा हार्दीक आह्वान गर्दै दृढतापर्ुवक अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्दछ ।
मिति ः २०६२चैत्र ८गते
-पवन श्रेष्ठ)
अध्यक्ष
केन्द्रीय समिति
नेवाः राष्ट्रिय मुक्ति मोर्चा, नेपाल
नेपाल कम्यूनिष्ट पार्टर्ीीाओवादी)
भ्याली विशेष व्यूरो
विषयः प्रेस विज्ञप्ति
हाम्रो महान तथा गौरवशाली पार्टर्ीी काठमाडौं उपत्यकामा कार्यरत कमरेडहरु क.निर्मल -कपिलबस्तुु), क.सुमन -किसोर सापकोटा,चितवन), क.माधव-लम्जुुङ) क.व्रि्रोह -बद्रि पराजुली, सिन्धुुपाल्चोक) गरि ४जना कमरेडहरुलाई काठमाडौंबाट यहि चैत्र ६गते गिरफ्तार गरि निरंकुश शाही सत्ताले वेपत्ता पारेको छ । त्यसैगरि काठमाडौंबाटै हिजो चैत्र ७गते दिउसो क.दिपशिखा-राम प्रसाद सापकोटा)लाई गिरफ्तार गरि वेपत्ता बनाएको छ । प्रतिक्रियावादी नीरंकुश शाही सत्तालाई हाम्रा गिरफ्तार कमरेडहरुलाई अविलम्व र्सार्वजनिक गरि युद्धबन्दिको रुपमा व्यवहार गर्न कडा चेतावनी दिन चाहन्छौ । अन्यथा, त्यसबाट उत्पन्न हुन सक्ने गम्भिर परिणाम भोग्न तयार रहन पुरानो सत्तालाई चुनौति दिन चाहन्छौ । साथै, सम्पर्ुण्ा मानवअधिकारवादी संघ सस्था, पत्रकार, बुद्धिजीवि, नागरिकसमाज लगाएत सम्पर्ुण्ा जनपक्षिय शक्तिहरुलाइ उहा“हरुको जिवनरक्षा एवं स्थीति र्सार्वजनिक गर्न पहल गरिदिनुुहुुन हार्दिक अनुुरोध गर्दछौ ।
मिति ः २०६२ चैत्र ८
क. प्रभाकिरण
भ्याली बिशेष कार्यालय
ने.क.पा.-माओवादी)
Dear Comrade Prachanda,
We have read your party roadmap discussed with the Hindu. It conveys most important theoretical guidance for the world revolution in the 21st centaury. We too hold the view that the international RIM should have a debate on two importance problems. (more…)
Join the Massive Demonstration at Jantarmantar, Delhi on April 9, 2006
Friends,
Today, the medieval feudal monarchy in Nepal is being boycotted and hated not only by the people of Nepal but by one and all of the world. The monarchy has become the biggest barrier for progress, peace and democracy. A dignified and peaceful existence for the people of Nepal can be ushered only with the founding of the Democratic Republic in Nepal. To expect a life free of misery and mistreatment for the people of Nepal within the existing monarchy would be wishful thinking. (more…)
Ambedkar Bhawan, Rani Jhansi Road
New Delhi - 110055
“They think by destroying my body they will be safe in the country. This is their misunderstanding. They can kill me, but they cannot kill my ideas. They can smash my body, but they cannot suppress my aspirations. My ideas will haunt the British, like a crush, till they are forced to run away from here.”
This was the firm conviction of Shaheed-e-Azam Bhagat Singh, one of the legendry figures of the Indian freedom struggle. (more…)
March 21, 2006
Stephen Philion
On February 22nd, the Chinese government shut down the China Workers’ Website and Discussion Lists because, according to the order of closure, the owner of such a website must make a 10,000,000 Yuan (US $1.2 million) deposit to register it as a legal one. The editorial collective responded that they would not be able to pay the fee since they were mostly farmers and employed and unemployed workers without access to such a huge sum. Thus the first leftist-run website in China that enabled workers and farmers to talk about their struggles to defend socialism in today’s China was shut down.
(more…)
-Baburam Bhattarai
There is a place called Chor-kaatey near our village in Gorkha district. Chor-kaatey literally means, ‘chopping off the thief ‘. There is an interesting anecdote about how this place got its name. In olden days whenever there was any crime in the locality, all the suspects would be herded there and made to lie down with their legs stretched. The village headman with an axe in hand would then shout aloud: ‘Chop off the legs of the thief (or culprit)!’ It often happened that the real culprit would involuntarily pull up his legs in fear and thus get caught & punished. (more…)
World People’s Resistance Movement South Asia
Bush!
Go-off South Asia!!
Take to the streets and strongly oppose Bush visit to India
George W. Bush, the ringleader of world imperialism and the number one terrorist of the world, is making an official visit to India in the coming March 2006. His only mission- to hold the entire world in his fist- is not hidden from the masses in India, South Asia and the world as well. His dictum, “either you are with us or against us” and “war against terrorism” are the official lines by which the US imperialism forces the already existing puppet regimes and creates new ones wherever required, to materialize its imperialist interest. The US military invasion and occupation in Afghanistan and Iraq, its threat to attack Iran, Syria and North Korea and the present visit to India, though different in form, has the same essence: to make the governments surrender more than before and smoothly implement imperialist policies like, liberalization and privatization and thereby extract more economic profit out of it. The UPA government, led by the Congress, is furnishing its red carpet to welcome Bush and by doing so is becoming an accomplice to the imperialist mission. (more…)
On February 27 to March 1, in one of the longest but successful and courageous frontal battles with Gyanendra’s Royal unified command, the PLA gave a deadly blow to the RNA, killing more than two dozens of them and injuring more than 30. Clashes occurred at Dandakatari and Tingire and Shiddheshwor region of Palpa and Panena and Khidim of Arghakhanchi district (border region of both district in the Western Region). The valiant fighters of the PLA surrounded the Royal forces in these areas and opened fire first. Vicious gun battle with the Royal mercenaries ensued. The PLA was able to capture sophisticated automatic weapons including six M-16 automatic rifles along with thousands of rounds of its bullets, SLR, INSAS, LMG, GPMG, 90 pieces of fighter bags and ammunitions. The PLA has lost its 16 comrades including a Battalion Commander in that clash. (more…)
To give a final blow against the tottering royal fascist regime, economic blockade of mainly Kathmandu valley & district/zone/regional headquarters of the reactionary regime and transportation strike has been called by CPN (Maoist), Broad National Political Conference Organizing Committee, United Revolutionary People’s Council and the PLA in effect from 14 March to 3 April. Following immediately, from 3 April onwards, indefinite countrywide political strike (Transportation, factory, business centres, educational institution and offices shutdown) has been called. Preparation, propaganda and mass mobilization for the same have been successfully completed. (more…)
The two party leaders Rabindra Shrestha and Anukul have been expelled from the Party on the wake of controversy that spilled out after they went public with their dissent accusing senior leaders Com. Prachanda and Com. Baburam Bhattarai of political deviation as well as lodged, personal attack against them. Though the Party leadership had been trying to sort out the differences with them through inner-party debate and “had instructed them to present their discontents in a disciplined way “, they chose instead to attack the party and the revolution blatantly showing utter disregard of Party discipline and demeanour hence merging into the reactionary bloc. (more…)
March 18, 2006
विश्व मजदुरहरु एक हौं । मार्क्सवाद-लेलिनवाद-माओवाद र प्रचण्डपथ-जिन्दावाद †
जनमुक्ति सेना नेपाल
People Liberation Army, Nepal
तिेस्रो डिभिजन
Third Division (more…)
Bastar (Chhattisgarh): The Maoist insurgents in India have intensified their armed movement in what they call the Compact Revolutionary Zone or the Red Corridor. (more…)
`Anti Monarchy Struggle in Nepal enjoys the support and sympathy of
a large section of European people and the reason for this can be seen
in the intensive upsurge in the people’s opposition to the US (more…)
March 15, 2006
जनयुद्धको एक दशक पूरा भएको छ । आगामी वर्षरु अझ भीषण र नया“ संर्घष्ा गर्नर्ुपर्ने चुनौती हाम्रा सामु छन् । वितेको एक दशक हाम्रा असाध्यै महत्वपर्ूण्ा वर्षरु रहे । नेपाली जनता हजारौं वर्षेखि असाध्यै उत्पीडित र उपेक्षित जीवन बा“चेका थिए, तिनीहरु अहिले देशका अधिकांश ठाउ“मा आफ्नो मालिक आफै बन्न सफल भएका छन् । गाउ“मा सामन्ती सत्ता र प्रथा हटेको छ र नया“ व्यवस्था र संस्कृतिको जग बसेको छ । विश्वभरि क्रान्तिकारी कम्युनिष्ट आन्दोलन मन्दता छाएको बेला नेपालमा भएको यो व्रि्रोहले संसारलाई नै हल्लाइदिएको छ । (more…)
नेपाल कम्युनिष्ट पार्टर्ीीमाओवादी) रवीन्द्र र अनुकूललाई क्रान्तिको भगौडा, निरंकुश राजतन्त्र र प्रतिक्रान्तिका सेवक घोषणा गर्दै पार्टर्ीीट निस्कासनको निर्ण्र्ाागरेको छ । पार्टर्ीी अध्यक्ष्ँ क.प्रचण्डले आज एक वक्तव्य जारी गर्नुहु“दै भन्नुभएको छ-”रवीन्द्र र अनुकूलले कथित अपीलमार्फ् नेतृत्वका विरुद्ध गरेका निकृष्ट गालीगलौजलाई पार्टर्ीीन्द्र पर्ूण्ा रुपमा खारेज गर्दछ र उनीहरूको यसप्रकारको प्रचारबाजीलाई प्रतिक्रान्तिकारी क्रियाकलापका रुपमा घृणा र भर्त्सना गर्दछ ।” (more…)
March 13, 2006
Merardo Arce Command
Southern Mindanao Regional Operations Command
New People’s Army – Southern Mindanao
(more…)
March 11, 2006
Nepali American Public Affairs Council
Invites
Everyone (more…)
March 8, 2006
South America
The Anti-Imperialist Brigades, a Colombian organization that considers itself part of World People’s Resistance Movement, is organizing a speaking tour in support of the Nepal’s people’s war in several Latin American countries from February through April. (more…)
Marxism-Leninism-Maoism should be the guide to our thinking and practice of Indian Revolution. (more…)
March 7, 2006
MILITARY ACTIONS FROM TKP/ML TIKKO
(COMMUNIST PARTY OF TURKEY/MARXIST LENINIST
LIBERATION ARMY OF WORKER PEASANT OF TURKEY)
FOR THE MARTIERS’ WEEK (End of January)
(This article is translated from the “Worker-Peasant” newspaper’s 41st edition) (more…)
March 6, 2006
तीनगिरे कार्वाहीको प्रेस विज्ञप्ति
जनमुक्ति सेनाको एकपछि अर्काे आक्रमणमा पराजित हुँदै गएको शाही रक्षक रुपन्देही, पाल्पा, अर्घर्ााँची, गुल्मीबाट केन्द्रीय फोर्ससहित घेराबन्दी गर्न आएपछि त्यस क्षेत्रमा थप भिडन्तहरु भएका छन् । त्यसको प्रारम्भिक रिपोर्टका आधारमा स्थितिको जानकारी हाम्रो कार्यालयबाट भइसकेको छ । तीनगिरे आक्रमणमा जनसेनाले प्राप्त गरेको विजयलाई शाही सत्ताले झुठ्ठो प्रचारद्धारा ढाकछोप गर्ने प्रयत्न गरिरहेको छ । स्थलगत रिपोर्टको आधारमा तीनगिरे आक्रमणबारे जानकारी गराउन यो प्रेस विज्ञप्ति जारी गरिएको छ । (more…)
२०६२ साल फागुन १ गते महान् जनयुद्धको एक दशक पूरा भएको छ । यो एक दशकमा भएका महत्वपर्ूण्ा घटनाहरुको सामान्य झलक बु“दागत रुपमा यहा“ प्रस्तुत गर्ने जमर्को गरिएको छ । (more…)
० जनादेश विशेष प्रतिनिधि
जनयुद्ध सुरु गर्नुपर्ूव र सुरु गरेपछिका केही वर्षम्म राष्ट्रिय राजनीतिमा खासै प्रभाव पार्न नसकेको माओवादी दश वर्षपूरा गर्दासम्म देशको भूगोलको ठूलो हिस्सामा आफ्नो शासन चलाउनमात्र सफल भएका छैनन्, अन्तर्रर्ााट्रय क्षेत्रमा समेत आफ्नो प्रभाव विस्तार गर्न सफल भएका छन । यो दश वर्षो अवधिमा माओवादीले नेपालमा पुरातन सामन्ती संरचनामा आमूल परिवर्तन गरेका छन । (more…)