क्रान्तीकारी नेपाल


January 4, 2006

नेपाल कम्युनिस्ट पार्टर्ीीे इतिहास

Filed under: Report

-क) स्थापना
० स्थापना मिति ः १० वैशाख २००६ ९द्दद्द ब्उच ज्ञढद्धढ० श्यामबजार कलकत्ता, पश्चिम बंगाल, भारत ।
० संस्थापकहरू ः महासचिव पुष्पलाल श्रेष्ठ, सदस्यहरू- नरबहादुर कर्माचार्य, नारायणविलाश जोशी र निरञ्जन गोविन्द वैद्य ।
-ख) पहिलो महाधिवेशन
० पार्टर्ीीन्मेको ५ वर्षछि १७ माघ, २०१० ९घण् व्बल ज्ञढछद्ध० पाटन-काठमाडौंमा प्रथम महाधिवेशन सम्पन्न भयो । यो महाधिवेशन भूमिगत रूपमा भएको थियो ।
० निर्वाचित केन्द्रीय समितिः महासचिव( मनमोहन अधिकारी, राजनीतिक ब्यूरो सदस्यहरू( पुष्पलाल श्रेष्ठ, शम्भुराम श्रेष्ठ, डी.पी.अधिकारी, शैलेन्द्रकुमार उपाध्याय, सदस्यहरू( केशरजंग रायमाझी, कमर शाह, कृष्णराज वर्मा, हिक्मतसिंह भण्डारी, गोपाल प्रर्साईं, धनुषचन्द्र गौतम र केदार उपाध्याय ।
-ग) दोस्रो महाधिवेशन
० १५-२५ जेठ, २०१४ ९ःबथ द्दड-व्गल ट, ज्ञढछठ० मा सम्पन्न ।
० महासचिव- केशरजंग रायमाझी । सदस्यहरू- पुष्पलाल श्रेष्ठ, तुलसीलाल अमात्य, डी.पी.अधिकारी, कमर शाह, शम्भुराम श्रेष्ठ, हिक्मतसिंह भण्डारी, कृष्णराज वर्मा, मोहनविक्रम सिंह, अरविन्द्र रिमाल, पी.एन.राणा, पी.बी.मल्ल, कमलराज रेग्मी, केदारप्रसाद उपाध्याय, कृष्णलाल श्रेष्ठ, कृष्णप्रसाद शर्मा अधिकारी र मधु सिंह ।
-घ) तेस्रो महाधिवेशन
० १५ वैशाख, २०१९ ९ब्उच ज्ञढटद्द० अन्तरजोन समन्वय समितिको आयोजनामा तेस्रो महाधिवेशन सम्पन्न ।
० महासचिव- तुलसीलाल अमात्य, सदस्यहरू( पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी, हिक्मतसिंह भण्डारी, कृष्णराज वर्मा, मोहनविक्रम सिंह, कमलराज रेग्मी, भरतमोहन अधिकारी, पुष्पप्रताप राणा, निर्मल लामा, भरतराज जोशी, जयगोविन्द शाह, कमल कोइराला ।
० यस महाधिवेशनले केशरजंग रायमाझी, शम्भुराम श्रेष्ठ, कमर शाह, डी.पी.अधिकारी, पी.बी.मल्ललाई पार्टर्ीीट निस्कासन गरेको थियो ।
० यस महाधिवेशनले ५१ जनाको राष्ट्रिय परिषद् पनि गठन गरेको थियो ।
-ङ) चौथो महाधिवेशन
० ३० भाद्र, २०३१ ९क्भउ ज्ञढठद्ध० मा श्रीकृष्ण धर्मशाला बनारस, भारतमा सम्पन्न भएको ।
० महासचिव- मोहनविक्रम सिंह, राजनीतिक ब्यूरो सदस्यहरू- निर्मल लामा, जयगोविन्द शाह, वैकल्पिक राजनीतिक ब्यूरो सदस्यहरू- भक्तबहादुर श्रेष्ठ र खम्बासिंह कु“वर, सदस्यहरू- मोहन वैद्य, ऋषि देवकोटा -आजाद), र्सर्ूयनाथ यादव, खुविराम आचार्य, चित्रबहादुर के.सी., गंगाधर घिमिरे र भारध्वज ।
० वि.सं. २०३५ सालमा मोहनविक्रम सिंह हटेर निर्मल लामा महासचिव बनेका ।
० वि.सं. २०३६ सालमा निर्मल लामाको ठाउ“मा भक्तबहादुर श्रेष्ठ महासचिव बनेका ।
० वि.सं. २०४० सालमा भक्तबहादुर श्रेष्ठ जेल परेपछि चित्रबहादुर के.सी. कार्यवाहक महासचिव बनेका ।
० चौथो महाधिवेशनभन्दा अगाडि पुष्पलालद्वारा गोरखपुर सम्मेलनमार्फ्, केन्द्रीय न्यूक्लियसमार्फ र झापा व्रि्रोहमार्फ युवा क्रान्तिकारीहरूले पार्टर्ीीर्ुनर्गठन गर्न खोजिएका प्रयत्नहरू महत्त्वपर्ूण्ा हु“दाहु“दै पनि मर्ूतता पाउन भने सकेनन् ।
-च) पा“चौं महाधिवेशन
० वि.सं. २०४१ मंसिरमा अयोध्या, भारतमा पा“चौं महाधिवेशन सम्पन्न भएको थियो ।
० महामन्त्री-मोहन वैद्य -किरण), सदस्यहरू- चित्रबहादुर के.सी., रामसिंह श्रीस, भैरव रेग्मी, गोविन्दसिंह थापा, पुष्पकमल दाहाल, खम्बासिंह कु“वर, वाचस्पति देवकोटा, सी.पी.गजुरेल, देव गुरुङर्,र् इश्वरी दाहाल, विष्णु पोखरेल र भक्तबहादुर श्रेष्ठ -पछि थप गरिएको)
० मोहनविक्रम सिंहलाई ६ महिनाको लागि पार्टर्ीीदस्यताबाटै निष्काशनको कार्वाही गरिएको । तत्पश्चात् फूट २०४२ सालमा भएको ।
० पार्टर्ीी फूट ः ने.क.पा.-मशाल) संस्थापन पक्ष
० ने.क.पा.-मसाल) निस्काशित गुटर्
वर्गसंर्घष्ाको खाका
पा“चौं महाधिवेशनपछि -पंचायतकालको अन्त्यतिर) कमरेड प्रचण्डद्वारा तयार पारिएको ग्रामीण वर्गसंर्घष्ाको खाका यसप्रकार छ-
१. र्सवप्रथम पार्टर्ीीत्र आम रूपमा नया“ कार्यदिशाबारे व्याख्या, छलफल, बहस र त्यसको स्पिरिट सम्पर्ूण्ा पार्टर्ीीदस्यहरूलाई बुझाउनु पर्दछ । सम्बन्धित विषयमा जबसम्म सम्पर्ूण्ा पार्टर्ीीे समान सोचाइ बन्दैन, तबसम्म त्यसलाई लागू गर्न कठिन पर्दछ ।
पार्टर्ीी नेतृत्वदायी अझ त्यसमा पनि किसान मोर्चामा काम गर्ने नेतृत्वदायी सम्पर्ूण्ा कमरेडहरूमा व्यापक र विस्तृत छलफल चलाई पार्टर्ीीार्यदिशाबारे एउटै सोचाई -सबैपक्षमा) निर्माण गर्नर्ुपर्दछ ।
२. अहिले तत्काल राष्ट्रव्यापी किसान आन्दोलन उठान गर्न सम्भव छैन । त्यसकारण खासखास जिल्लाहरूमा स्थानीय आधारमा त्यसप्रकारको किसानआन्दोलन उठाउन प्रयत्न गर्नर्ुपर्दछ ।
ध जुन जिल्लामा हामीले कामको थालनी गर्ने हो, त्यहा“ हामीले तत्काल निम्नलिखित कार्यहरू पूरा गर्न जोड लगाउनु पर्दछ ।
ध पार्टर्ीीजल्ला कमिटीको बैठक बसी किसान आन्दोलनको सम्भाव्यता अध्ययन गर्नका लागि ठोस निर्ण्र्ाारू गर्ने । विभिन्न एरियामा गई किसान समस्याको अध्ययन गर्ने । पार्टर्ीीमिटीहरूलाई कक्षा, छलफल आदिद्वारा नया“ कार्यदिशाको स्पिरिट बुझाउने ।
ध किसान संघको जिल्ला कमिटीलाई गठन-पर्ुनर्गठन गरी त्यसमा सक्रिय र सक्षम सदस्यहरू राखी फ््रयाक्सनमार्फ् पार्टर्ीीीति र निर्ण्र्ाारू लैजाने ।
ध किसान संघको एरिया, गाउ“ कमिटी आदिको गठन-पर्ुनर्गठन गर्ने र उनीहरूलाई एरिया स्तरमा भेला गरेर व्यापक रूपमा तालिम दिने र सक्रिय पार्ने ।
ध सम्भव भएसम्म किसान संघलाई विस्तार गर्ने ।
ध सबै मोर्चालाई किसान आन्दोलनको पक्षमा सामाञ्जस्य कायम गरी काम गराउने हिसाबले तयार पार्न तालिम दिने ।
३. विभिन्न ठाउ“बाट आएका किसान समस्या र त्यसस“ग सम्बन्धित तथ्यहरूका आधारमा विश्लेषण गरी संर्घष्ाको स्वरूप र नीति निश्चित गर्ने । त्यो विश्लेषणबाट जिल्लाव्यापी, वैधानिक किसान आन्दोलनको आवश्यकता र सम्भावना पनि देखापर्न सक्छ वा जिल्लाका खासखास भेगमा छुट्टाछुट्टै प्रकारका वर्गसंर्घष्ाको सम्भावना हुन्छ । यो पनि हुन सक्छ कि कुनै जिल्लामा ती दुवै सम्भावना मौजुद होऊन् । यी सबै कुराको निष्कर्षनिकाली आवश्यक निर्ण्र्ाापार्टर्ीीजल्ला कमिटीले लिनु पर्दछ र फ््रयाक्सनमार्फ् किसान जिल्ला कमिटीमा निर्ण्र्ाागर्राई व्यवहारमा उतार्न पूरा शक्ति लगाउनु पर्दछ ।
४. यसरी किसान समस्याको व्यावहारिक र वस्तुवादी योजना बनिसकेपछि त्यसलाई लागू गर्न, सम्बन्धित जिल्लामा अन्य राजनैतिक तत्त्वहरू को-को छन् - को-कोस“ग कार्यगत एकताको सम्भावना छ, छैन निधो गरी जिल्ला कमिटीले सम्भव भएसम्म माथिल्ला कमिटीको सल्लाह लिंदै त्यसका लागि पहलकदमी गर्नर्ुपर्दछ । कार्यगत एकताको सम्भावना नभए वा प्रयत्न गर्दा पनि सम्भव नभए आफ्नै किसिमले वर्गसंर्घष्ा वा वैधानिक किसान आन्दोलन जुन जिल्लामा जे सम्भव छ, सुरु गर्नर्ुपर्दछ ।
५. त्यसो गर्दा पार्टर्ीी जिल्ला र एरिया स्तरमा अझ सम्भव र आवश्यक भए सेलसम्म उक्त कार्यका लागि खुला र गुप्त काम गर्न कार्यकर्ता चयन गर्नर्ुपर्दछ ।
६. किसान आन्दोलन वैधानिक तवरले उठ्ने सम्भावना भएमा किसान सभा गर्ने, वैधानिक तवरले प्रतिनिधिहरू छनौट गर्ने, मागपत्र तयार पार्ने, हस्ताक्षर अभियान चलाउने, प्रशासन -जिल्ला र केन्द्र)मा समेत आवश्यकताअनुसार डेलिगेसन जाने, माग पेश गर्ने, अल्टिमेटम दिने, माग पूरा नभएमा आमसभा, जुलुस आदिद्वारा किसान आन्दोलनलाई चर्काउदै लगी त्यसलाई राजनीतिकरण गर्ने ।
७. त्यो दौरानमा सरकारी हस्तक्षेप हुने कुरा निश्चित हुन्छ । त्यसका लागि स्थानीय जाली-फटाहा, शोषक, सामन्त, गुण्डा, जासुस आदिको लगत लिने -गोप्य तरिकाले पार्टर्ीीजल्लाले मात्र) त्यसप्रकारको लडाकु शक्ति तयार पारी ठीक मौकामा आवश्यक कार्यवाही गर्ने । क्रमशः किसान आन्दोलनलाई लडाकु रूप दिन प्रयत्न गर्ने ।
८. त्यस सिलसिलामा सम्भव भएसम्म अन्य जनवर्गलाई पनि आफ्नै मागका आधारमा आन्दोलित पार्न प्रयत्न गर्ने वा किसान आन्दोलनमा र्समर्थन र सहयोग जुटाउने कुरामा जोड लगाउने ।
९. कार्यगत एकताको हकमा उनीहरूले धोखा दिन सक्ने कुरामा र्सतर्क रहने र त्यस्तो स्थिति आएमा भण्डाफोर गरी जनताको बीचमा नङ्गयाउन जोड लगाउने ।
ध विरोधीहरूले धोखा दिन सक्ने कुरामा र्सतर्क रह“दै उनीहरूस“गका सबै सल्लाह र निर्ण्र्ाारूलाई लिखित राख्ने र शंका लागेका सानातिना कुरामा पनि लिखित निर्ण्र्ाालिन प्रयत्न गर्ने ।
ध हाम्रो तर्फाट एकभन्दा बढी साथी विरोधीस“ग कुरा गर्न गएमा पहिले नै सबै विषयमा सल्लाह गरी स्पष्ट हुने प्रयत्न गर्ने र छलफलमा गएपछि मतभेद नदेखाउने ।
१०. यी सबै कामहरू घोषित संगठनात्मक प्रक्रियाअर्न्तर्गन नै पूरा गर्नर्ुपर्दछ । त्यसका लागि पार्टर्ीीेन्द्रले आवश्यक निर्ण्र्ाालिई किसान एवं अन्य सबै मोर्चाहरूमा फ््रयाक्सनमार्फ् पुर्‍याउनु पर्दछ । त्यसैगरी जिल्लास्तरमा नै अहिले आन्दोलन संचालन हुने भएकाले पार्टर्ीीजल्ला कमिटी र क्षेत्रीय ब्यूरो यसका लागि विशेष सक्रिय र चनाखो रहनु पर्छ । सबै कामहरू जिल्ला कमिटीमा निर्ण्र्ाागराएर नै किसान मोर्चामा लैजानु पर्दछ । यसमा हुने गडबडीले भोलि समस्या उत्पन्न हुन सक्छ ।
० वि.सं. २०४६ सालमा ने.क.पा.-मशाल)को महामन्त्री पुष्पकमल दाहाल -प्रचण्ड) बन्नु भयो ।
-च) एकता महाधिवेशन
एकतामा सहभागी पार्टर्ीी
१. नेपाल कम्युनिस्ट पार्टर्ीीमशाल)
२. नेपाल कम्युनिस्ट पार्टर्ीीचौथो महाधिवेशन)
३. र्सवहारा श्रमिक संगठन
४. नेपाल कम्युनिस्ट पार्टर्ीीजनमुखी) क्षेत्रीय स्तरमा ।
५. केही महिना पछाडि ने.क.पा.-मसाल)बाट व्रि्रोह गरी व्रि्रोही मसाल गठन गरी एकतामा सामेल ।
० ४ मंसिर २०४८ मा सम्पन्न एकता महाधिवेशनले पार्टर्ीीे नाम नेपाल कम्युनिस्ट पार्टर्ीीएकता केन्द्र) राख्यो ।
० निर्वाचित महामन्त्री- क. प्रचण्ड -पुष्पकमल दाहाल) सदस्यहरू- मोहन वैद्य, निर्मल लामा, रामबहादुर थापा, नारायणकाजी श्रेष्ठ, पोष्टबहादुर बोगटी, गिरिराजमणि पोखरेल, नारायणप्रसाद शर्मा, दिलबहादुर श्रेष्ठ, देव गुरुङ, बाबुराम भट्टर्राई, सी.पी.गजुरेल, हरिबोल गजुरेल, शशि शेरचन, साध्यबहादुर भण्डारी, रूपलाल विश्वकर्मा, रामवृक्ष यादव, विश्वनाथ शाह, मेघराज ज्ञवाली, वासुदेव गौतम, यानप्रसाद गौतम, राम कार्की, विनबहादुर कु“वर, चित्रबहादुर आले, तारामान स्वा“र, हरिभक्त क“डेल र अनल ।
० सल्लाहकार बोर्ड- अध्यक्ष-नरबहादुर कर्माचार्य, सचिव-भक्तबहादुर श्रेष्ठ र सदस्यहरू देवेन्द्रलाल श्रेष्ठ -काइला बा), आहुती, खम्बासिंह कु“वर -काजी साहव), दण्डपाणि न्यौपानेर्,र् इश्वरी दाहाल र शक्ति लम्साल ।
राष्ट्रिय एकता महाधिवेशनमा पारित दस्तावेजका शर्ीष्ाकहरू
१. माओवादबारे
ध दर्शनको क्षेत्र
ध राजनीतिक अर्थशास्त्रको क्षेत्र
ध वैज्ञानिक समाजवादको क्षेत्र
२. न्यूनतम कार्यक्रमसम्बन्धी राजनीतिक प्रस्ताव
ध राजनीतिक कार्यक्रम
ध आर्थिक कार्यक्रम
ध सामाजिक कार्यक्रम
ध विदेश नीतिसम्बन्धी कार्यक्रम
३. राजनीतिक कार्यदिशा एवं क्रान्तिका तीन साधनको महत्त्व
ध पार्टर्ीीरे ।
ध क्रान्तिकारी संयुक्त मोर्चाको निर्माणबारे ।
ध सशस्त्र मोर्चाको स्वरुप र त्यसका लागि आधार तयार पार्ने काम ।
४. आन्दोलनको तत्कालीन विशिष्ट कार्यक्रम
ध देशभक्त र जनतान्त्रिक आन्दोलन ।
ध शहरिया संर्घष्ा ।
ध ग्रामीण वर्गसंर्घष्ा ।
ध प्रतिरोधात्मक संर्घष्ा ।
५. पार्टर्ीीे तत्कालीन कार्यक्रमको योजना
ध सैद्धान्तिक एवं राजनैतिक तयारी ।
ध संगठनात्मक तयारी ।
ध संर्घष्ासम्बन्धी तयारी ।
ध भौतिक तयारी ।
केन्द्रीय समितिको दोस्रो बैठकमा प्रस्तुत एवं पारित राजनैतिक तथा संगठनात्मक पक्षबारे प्रस्ताव
१. संर्घष्ासम्बन्धी कामहरू
ध ग्रामीण वर्गसंर्घष्ा ।
ध प्रतिरोधात्मक संर्घष्ा ।
ध तत्कालीन वैधानिक संर्घष्ा ।
ध प्रचारात्मक संर्घष्ा ।
प्रथम विस्तारित बैठकमा महामन्त्री कमरेड प्रचण्डद्वारा प्रस्तुत एवं पारित संगठनात्मक समस्याबारे प्रस्ताव
१. पार्टर्ीी उत्पन्न संगठनात्मक समस्याको पृष्ठभूमि ।
२. जनवादी केन्द्रीयता र अन्तरसंर्घष्ाको समस्या ।
३. चार तयारी र ग्रामीण वर्गसंर्घष्ाको विकासको समस्या ।
४. पार्टर्ीीेतृत्वको सीमा, समस्या र कमजोरीहरू ।
५. पार्टर्ीी उत्पन्न समस्याका वास्तविक कारणहरू ।
ध अल्पमतमा देखिएको विर्सजनवादी प्रवृत्ति ।
ध नेतृत्वसम्बन्धी प्रश्न ।
ध पार्टर्ीीाहिरका व्यक्तिहरूप्रतिको विश्वास ।
ध गुटबन्दीको समस्या ।
६. समस्या समाधानका उपायहरू ।
वि.सं. २०५१ मा पार्टर्ीीे प्रथम राष्ट्रिय सम्मेलनद्वारा पारित अन्तरसंर्घष्ाको विकास प्रक्रिया नामक राजनीतिक प्रतिवेदन
१. एकता केन्द्रको गठनदेखि राष्ट्रिय एकता महाधिवेशनसम्म ।
२. महाधिवेशनदेखि के.स.को तेस्रो बैठकसम्म ।
३. तेस्रो बैठकदेखि के.स.को पहिलो विस्तारित बैठकसम्म ।
४. के.स.को पहिलो विस्तारित बैठकदेखि प्रथम राष्ट्रिय सम्मेलनसम्म ।
५ अन्तरसंर्घष्ाका अनुभवहरूको निचोड र त्यसका उपलब्धि, कमजोरी र शिक्षाहरू
६. अन्तरसंर्घष्ाको सार, उपलब्धिहरू, समस्याहरू, कमजोरीहरू, निष्कर्ष।
७. कामको भावी योजनाबारे रुपरेखा
ध नारा - “जनयुद्धको तयारीलाई मेरुदण्डमा राखी कामका सबै शाखाहरूलाई व्यवस्थित गरौं †” यसअनुसार पहिलो चरणमा-
-क) सैद्धान्तिक एवं राजनैतिक भण्डाफोरलाई व्यवस्थित गर्ने ।
-ख) केही अत्यावश्यक विषयमा कमभन्दा कम समयमा केन्द्रले अध्ययन- अनुसन्धान गर्ने ।
-ग) संगठनात्मक सुदृढीकरण र अनुशासनको न्यूनतम रूपमा पुनर्स्थापना गर्ने ।
-घ) वैधानिक संर्घष्ालाई पार्टर्ीीे निश्चित न्यूनतम शक्तिका आधारमा निरन्तरता दिने ।
-ङ) शक्ति केन्द्रीकरणका प्रधान र सहायक क्षेत्रको निर्धारण गर्ने ।
-च) ग्रामीण वर्गसंर्घष्ाको विकास र विस्तारको प्रक्रियालाई व्यवस्थित गर्ने ।
८. नेपालमा जातीय ९ल्बतष्यलबष्तिथ० नीतिसम्बन्धी प्रस्ताव । क.संग्रामद्वारा प्रस्तुत र सम्मेलनले पारित गरेको ।
वि.सं. २०५१ श्रावणमा सम्पन्न पार्टर्ीीेन्द्रको दोस्रो विस्तारित बैठकमा पारित “वर्तमान परिस्थिति र आगामी संसदीय निर्वाचन” सम्बन्धी प्रस्ताव ।
१. वर्तमान परिस्थितिबारे
२. संसदीय व्यवस्थाबारे केही सैद्धान्तिक प्रश्नहरू
३. आगामी संसदीय निर्वाचनबारे ।
वि.सं. २०५१ मा सम्पन्न ने.क.पा.-माओवादी) को केन्द्रीय समितिको तेस्रो विस्तारित बैठकमा महामन्त्री कमरेड प्रचण्डद्वारा प्रस्तुत एवं पारित “वर्तमान परिस्थिति र पार्टर्ीीे आगामी कार्यभार” नामक प्रतिवेदन ।
१. अन्तर्रर्ााट्रय परिस्थितिबारे
२. देशभित्र नया“ परिस्थिति र नया“ चुनौती
३. संगठन र संर्घष्ासम्बन्धी कामको मूल्यांकन
४. आगामी कामबारे ।
ध पार्टर्ीींगठनका सम्बन्धमा ।
ध मोर्चा संगठनका सम्बन्धमा ।
ध मञ्चका सम्बन्धमा ।
ध प्रकाशन सम्बन्धमा ।
ध कार्यकर्ता सम्बन्धमा ।
ध अन्तर्रर्ााट्रय सम्बन्धका बारेमा ।
५. संर्घष्ाका बारेमा ।
नेपाली नया“ जनवादी क्रान्तिको राजनैतिक एवं फौजी कार्यदिशा -पार्टर्ीीेन्द्रको तेस्रो विस्तारित बैठकमा पारित)
१. ऐतिहासिक पृष्ठभूमि ।
२. नेपाली कम्युनिस्ट आन्दोलन र सशस्त्र संर्घष्ाको प्रश्न ।
३. नेपाली सशस्त्र संर्घष्ाको स्वरुप, निशाना र प्रेरक शक्ति ।
ध स्वरुप, निशाना, प्रेरक शक्ति र्-र्सवहारावर्ग, खेत मजदुर, मध्यम किसान वर्ग, धनी किसान वर्ग, निम्नपु“जीपति वर्ग, राष्ट्रिय पु“जीपति वर्ग)
४. नेपाली सशस्त्र संर्घष्ाको रणनीति एवं कार्यनीतिको समस्या
५ सशस्त्र संर्घष्ा प्रारम्भ गर्नेबारे केही महत्त्वपर्ूण्ा प्रश्नहरू
६. नेपाली जनयुद्धका सामान्य चरणहरू
-क) रणनैतिक चरण
ध पहिलो चरण- रणनैतिक रक्षा ।
ध दोस्रो चरण-रणनैतिक शक्ति सन्तुलन ।
ध तेस्रो चरण-रणनैतिक प्रत्याक्रमण ।
-ख) कार्यनीतिक चरणहरू
ध पहिलो चरण- छापामार युद्ध प्रारम्भ गर्ने न्यूनतम व्यावहारिक र संगठनात्मक तयारी एवं कामलाई योजनाबद्ध अभियानका रूपमा पूरा गर्ने ।
ध दोसो चरण- छापामार युद्धको प्रारम्भको चरण ।
ध तेस्रो चरण- छापामार इलाकाहरू कायम गर्न छापामार युद्धको विकास गर्ने ।
ध चौथो चरण- छापामारइलाकालाई आधारइलाकामा बदल्ने ।
७. सशस्त्र संर्घष्ाको प्रारम्भिक संगठनात्मक स्वरुपबारे ।
८. पार्टर्ीीे नाम संशोधनबारे -एकता केन्द्रको ठाउ“मा पार्टर्ीीे नाम नेपाल कम्युनिस्ट पार्टर्ीीमाओवादी) बनाइयो ।
जनयुद्धको ऐतिहासिक पहलका लागि गरिएका सैद्धान्तिक प्रतिबद्धताहरू
१. हाम्रो यो योजना क्रान्तिकारी हिंसासम्बन्धी मार्क्सवाद-लेनिनवाद-माओवादका शिक्षामा आधारित हुनेछ । हाम्रो देशको विशिष्टताअनुसार “गाउ“बाट शहर र्घर्ेने रणनीतिमा आधारित दर्ीघकालीन जनयुद्ध” का रुपमा अघि बढ्ने यसप्रक्रियाको पहलकदमीको योजना र अपराजय मार्क्सवादी सैन्य सिद्धान्तका रुपमा जनयुद्धको सिद्धान्तप्रति अविचल रहने प्रतिज्ञा गर्दछ ।
२. जनयुद्धको थालनीको हाम्रो यो योजना, “राज्यसत्ता बाहेक अरु सबै भ्रम हो” भन्ने प्रमुख उद्देश्य हो भन्ने कुरामा दृढ रही यस प्रश्नमा देखापर्ने अर्थवाद, सुधारवाद, अराजकतावादलगायतका सबै प्रकारका विचलनवादी चिन्तन र प्रवृत्तिका विरुद्ध निरन्तर संर्घष्ा गर्न पार्टर्ीीाफ्नो कटिबद्धता जाहेर गर्दछ ।
३. हाम्रो यो योजना सामन्तवाद र साम्राज्यवादलाई ध्वंस गरी नया“ जनवादी क्रान्ति पूरा गर्ने, त्यसको लगत्तै समाजवादी क्रान्तिमा अघि बढ्ने तथा र्सवहारावर्गको अधिनायकत्वअर्न्तर्गत क्रान्ति जारी राख्ने सिद्धान्तका आधारमा सांस्कृतिक क्रान्तिहरू चलाउ“दै मानवजातिकै स्वणिर्म भविष्य-साम्यवादको स्थापनासम्म जाने उद्देश्यमा आधारित हुनेछ । एकपटक हतियार उठाएपछि त्यसलाई अन्तसम्म लैजाने दृढताबिना सशस्त्र संर्घष्ाको थालनी गर्नु र्सवहारावर्ग एवं आम जनताप्रति अपराध हुने कुरामा हामी दृढ छौं । यो संर्घष्ा जनताको स्थितिमा आंशिक सुधार गर्ने, प्रतिक्रियावादी वर्गलाई दबाव दिई सामान्य सम्झौतामा टुंग्याउने साधन बन्न कदापि दिइने छैन । यसरी हाम्रो सशस्त्र संर्घष्ा सबै प्रकारका निम्नपु“जीवादी, संकर्ीण्ा राष्ट्रवादी, धार्मिक, साम्प्रदायिक एवं जातिवादी व्रि्रमबाट सम्पर्ूण्ा रुपले मुक्त रहनेछ ।
४. हाम्रो यो योजना र्सवहारा अन्तर्रर्ााट्रतावादको महान् भावनामा आधारित रहनेछ । नेपाली क्रान्ति, र्सवहारा विश्वक्रान्तिको अभिन्न अंग हो र यसले विश्वक्रान्तिको सेवा गर्नेछ । हाम्रो पार्टर्ीीस सर्न्दर्भमा मार्क्सवाद-लेनिनवाद-माओवादको निर्देशनमा विश्वक्रान्ति अघि बढाउन तथा नया“ अन्तर्रर्ााट्रय निर्माणको दिशामा अघि बढिरहेको “क्रान्तिकारी अन्तर्रर्ााट्रयतावादी आन्दोलन -रिम) जसको हाम्रो पार्टर्ीीनि सदस्य छ , को विकासमा अझ बढी सहयोग पुर्‍याउने कुरालाई गम्भीरतापर्ूवक लिन्छ ।
५. हाम्रो यो योजना, नया“ जनवादी क्रान्तिकालमा र्सवहारावर्गको पार्टर्ीीे नेतृत्वमा क्रान्तिकारी संयुक्त मोर्चा र क्रान्तिकारी सेना निर्माणको सैद्धान्तिक मान्यतामा आधारित रहनेछ । अन्तर्विरोधको नियमको र्सार्वभौमिकताअनुसार पार्टर्ीीभत्री संर्घष्ालाई द्वन्द्वात्मक ढंगले ग्रहण गर्नु, त्यसलाई संचालन गर्नु र पार्टर्ीीई त्यसरी सजीव राखी हर क्षेत्रमा त्यसको नेतृत्व स्थापित गर्नु, पूरा हृदयले जनताको सेवा गर्न जनतास“ग घनिष्ठ सम्बन्ध कायम राख्ने जनदिशाको सिद्धान्तमा अविचल रहने कुरामा पार्टर्ीीटिबद्ध छ ।
६. हाम्रो यो योजना, र्सवहारावर्गको पार्टर्ीीे स्वतन्त्र आत्मनिर्ण्र्ााो अधिकारको मान्यताअनुसार बन्ने छ । पार्टर्ीीे नेतृत्वमा सामन्तवाद र साम्राज्यवादविरोधी सबै तह र तप्काका जनसमूदायलाई संयुक्त पारी सशस्त्र संर्घष्ा संचालन गरिनेछ । कृषि क्रान्तिलाई मेरुदण्ड मानी हाम्रो सशस्त्र संर्घष्ा श्रमजीवी जनसमुदाय मुख्यतः गरिब-किसानहरूमाथि भर परेर चल्नेछ । कहिल्यै र कुनै पनि हालतमा पार्टर्ीीुनै देशी एवं विदेशी प्रतिक्रियावादी गुटहरूको दबाव, धम्की र प्रलोभनमा पर्ने छैन ।
७. युद्धका आफ्नै नियमअनुसार त्यो सरल रेखामा होइन, जटिल बक्ररेखामा अघि बढ्ने छ । लेनिनको “क्रान्ति आफैले आफ्नो विकास क्रममा सधैं नै असाधारण जटिल परिस्थितिको सिर्जना गर्दछ” भन्ने कुराको महत्त्वलाई आत्मसात् गरेर जानु अनिवार्य छ । जीत र हारको उपलब्धि र क्षतिका चक्रहरू पार गरेर नै जनयुद्ध विजयी बन्ने छ । खराब कुरालाई असल कुरामा रुपान्तरण गर्ने अन्तर्विरोधको नियमलाई ठीक ढंगले पक्डेर नै हामीले जनयुद्धको नेतृत्व गर्न सक्नेछौं ।
ऐतिहासिक जनयुद्धको पहिलो योजना -२०५२ असारमा सम्पन्न पार्टर्ीीेन्द्रीय समितिको बैठकमा पारित प्रस्ताव)
१. भूमिका ।
२. जनयुद्धको ऐतिहासिक पहलका लागि हाम्रा सैद्धान्तिक प्रतिबद्धताहरू
३. योजनाबारे ।
४. लक्ष्यहरू ।
-क) प्रथम उपचरण- जनयुद्धको ऐतिहासिक पहलका निम्ति तयारी
ध वैचारिक तयारी ।
ध संगठनात्मक तयारी -पार्टर्ीीनेतृत्व सम्बन्धमा, संयुक्त मोर्चा सम्बन्धमा, सेना निर्माण सम्बन्धमा, जबस सम्बन्धमा) ।
ध संर्घष्ा सम्बन्धी काम ।
-अ) संर्घष्ाका स्वरुपहरू
९ष्० संर्घष्ाका अवैधानिक रूपहरू- -प्रचारात्मक कार्वाही, सेबोटेज, गुरिल्ला युद्ध, वर्गदुश्मन खतम गर्ने कार्वाही)
कार्यान्वयनका हिसाबले प्राथमिकता क्रम
ध मुख्य इलाका -गुरिल्ला युद्ध, सेबोटेज, वर्गदुश्मन खतम, प्रचारात्मक कार्वाही)
ध सहायक इलाका -सेबोटेज, गुरिल्ला युद्ध, प्रचारात्मक कार्वाही, वर्गदुश्मन खतम)
ध प्रचारइलाका -प्रचारात्मक कार्वाही, सेबोटेज, गुरिल्ला युद्ध, वर्गदुश्मन खतम)
दलका हिसाबले प्राथमिकता क्रम
ध लडाकु दल -गुरिल्ला युद्ध, सेबोटेज, प्रचारात्मक कार्वाही, वर्गदुश्मन खतम)
ध सुरक्षा दल -सेबोटेज, प्रचारात्मक कार्वाही, गुरिल्ला युद्ध, वर्गदुश्मन खतम)
ध स्वयंसेवक दल -प्रचारात्मक कार्वाही, सामान्य सेबोटेज, सरल प्रकारका गुरिल्ला कार्वाही) ।
९ष्ष्० संर्घष्ाका वैधानिक रूपहरू
-ख) द्वितीय उपचरण- जनयुद्धको थालनी
ध जनयुद्धको थालनी गर्ने काम पार्टर्ीीे पुरानो प्रक्रियाबाट नया“ प्रक्रियामा क्रमशः विकासका रूपमा नभएर एक ठूलो धक्का र फड्कोको रूपमा हुनेछ ।
ध यो थालनीका सम्पर्ूण्ा कार्वाहीहरू सामन्त, नोकरशाह र दलालपु“जीपति वर्गका विरुद्ध केन्द्रित एवं परिलक्षित हुनेछ ।
ध जनयुद्धको यो थालनी निश्चित नीतिमा एकै दिन देशका सबै क्षेत्रमा योजना मुताबिक निर्धारित प्रतिनिधि कार्वाही हुनेछन् ।
ध थालनीकै दिन “जनयुद्धको बाटोमा अघि बढौं †”भन्ने मूल नारासहितको एक ऐतिहासिक पर्चा देशव्यापी रूपमा वितरण गरिनेछ र जनयुद्धको भाव झल्कने एक पोष्टर पनि देशभरि टा“सिने छ ।
ध समग्र पक्षमाथि विचार गरी थालनीको निश्चित मिति र दिन केन्द्रीय कार्यालयले निर्धारण गर्नेछ ।
ध थालनीको दिन संर्घष्ाका रूपहरूमा गुरिल्ला, सेबोटेज र प्रचारात्मक कार्वाहीलाई मात्रै प्रयोगमा ल्याइने छ ।
-ग) तृतीय उपचरण- जनयुद्धको थालनीको निरन्तरता
ध मुख्य, सहायक र प्रचारात्मक सबै इलाकाहरूमा सबै प्रकारका दलहरूका निम्ति तयारीकै क्रममा मर्ूर्तीकृत गरिएका संर्घष्ाका कार्यक्रमहरूलाई कार्यान्वयन गरिनेछ ।
ध यो उपचरण थालनीको विस्तारको रूपमा हुनेछ ।
ध निरन्तरताको यो प्रक्रिया निश्चित अवधिका लागि मात्र हुनेछ । सो पश्चात् थालनीका सम्पर्ूण्ा क्रियाकलाप र त्यसका परिणामको मूल्यांकन गरी केन्द्रले नया“ योजना तय गरी कार्यान्वयनमा ल्याउने छ ।
जनयुद्धको ऐतिहासिक पहलसम्बन्धी सिंहावलोकन तथा पार्टर्ीीे आगामी रणनीतिबारे -जनयुद्धको पहलपछि बसेको पार्टर्ीीोलिटब्यूरोको बैठकमा पारित प्रस्ताव)
० जनयुद्धको विकासमा दोस्रो योजना
मुख्य नारा - “योजनाबद्ध ढंगले छापामार युद्धको विकास गरौं †”
१. लक्ष्यहरू- -छापामार युद्धका पक्षमा व्यापक जनपरिचालन गर्ने, योजनाबद्ध रूपले हतियार कब्जा गर्ने)
२. पश्चिम, मध्य र पर्ूवाञ्चल क्षेत्रका निश्चित इलाकाहरूलाई छापामारइलाकामा बदल्न पार्टर्ीी सम्पर्ूण्ा क्रियाकलापहरूलाई केन्द्रित गर्ने ।
३. तयारीका कामहरू
-क) वैचारिक तयारी
० पी.बी.मा पारित प्रस्ताव र अन्य निर्ण्र्ाारूको संक्षिप्त व्याख्यासहित परिपत्रद्वारा पूरा पार्टर्ीी जानकारी गराउने ।
० सबै क्षेत्रका प्रमुख कार्यकर्ताहरूलाई प्रशिक्षणको व्यवस्था मिलाउने ।
० पार्टर्ीीे नामबाट घटनाहरूको समाचारमूलक समसामयिक बुलेटिन प्रकाशन गर्ने । त्यसको पहिलो अंकमा ऐतिहासिक पहलको क्रममा शहीद बन्न पुग्नु भएका साथीहरूको जीवनी र घटना परिवेश दिने ।
० ऐतिहासिक पहल र त्योस“ग सम्बन्धित विचारधारात्मक र राजनैतिक प्रश्नलाई प्रस्ट पार्ने उद्देश्यले मशाल र माओवादी प्रकाशन गर्ने ।
० वैधानिक पत्रपत्रिकामा व्यवस्थित प्रचार गर्ने ।
० स्थानीय र केन्द्रीय रूपमा समेत वैधानिक एवं अवैधानिक तरिकाबाट पार्टर्ीीाइनको जनतामा प्रचार गर्न साना-ठूला सभा, घरघरमा प्रचार, पर्चा, पोष्टर, वालिङ आदिजस्ता कार्यक्रमको संचालन गर्ने ।
० पार्टर्ीीे पक्षमा जनमत तयारीको लागि सम्भव भएसम्म वैधानिक संस्था र स्वतन्त्र व्यक्तिहरूको परिचालनमा ध्यान दिने ।
-ख) संगठनात्मक तयारी
-ग) प्राविधिक तयारी
-घ) संर्घष्ासम्बन्धी तयारी
० मुख्य इलाका -गुरिल्ला कार्वाही- विशेष साधन कब्जा गर्ने उद्देश्यले आवश्यक कार्वाही गर्ने, सेबोटेज- वर्गीय रूपले मुख्य दुश्मन छुट्याएर त्यसका साथै बदनाम सरकारी आर्थिक प्रतिष्ठानका विरुद्ध कार्वाही गर्ने, प्रचार- जनतामा टीमबद्ध अन्य प्रकारका प्रचार गर्नेर्,वर्गदुश्मनविरुद्ध कार्वाही- राज्यआतंक मच्चाउने र क्रान्तिकारीहरूको हत्या गर्ने कार्यमा संलग्न प्रमुख र बदनाम वर्गदुश्मन तथा गुण्डादलका नाइकेहरूमाथि कार्वाही गर्ने तर स्थानीय सानातिना फटाहहरूमाथि कार्वाही केन्द्रित नगर्ने)
० सहायक इलाका -गुरिल्ला कार्वाही- मुख्य इलाकामा दुश्मनको शक्ति केन्द्रित हुनबाट रोक्न तथा दुश्मनका विरुद्ध लालआतंक खडा गर्ने उद्देश्यले आवश्यक कार्वाही गर्ने र स्थानीय प्रमुख वर्गदुश्मनहरूको विशेष साधन कब्जा गर्ने, सेबोटेज- मुख्य वर्गदुश्मन एवं सरकारी आर्थिक प्रतिष्ठानका विरुद्ध सेबोटेज गर्ने, प्रचार- मुख्य इलाकामा जस्तै, कुख्यात वर्गदुश्मन र गुण्डादलका नाइकेलाई सजाय दिने)
० प्रचारइलाका -गुरिल्ला-मुख्य र सहायक इलाकाहरूमा दुश्मनलाई केन्द्रित हुनबाट रोक्ने उद्देश्यले संवेदनशील स्थानमा प्रभावकारी ढंगले धक्का दिने, सेबोटेज- नोकरशाह र दलालपु“जीपति एवं सरकारी आर्थिक लूटहरूमाथि केन्द्रित हुने, प्रचार- सामान्य प्रचारात्मक कार्वाही गर्ने, वर्गदुश्मन विरुद्ध कार्वाही- दुश्मनतिर सक्रिय रहेका कुख्यात तथा गुण्डादलका नाइकेलाई सजाय दिने)
पूरक प्रस्ताव -०५३ असारमा बसेको पार्टर्ीीेन्द्रीय समितिको बैठकमा प्रस्तुत एवं पारित “जनयुद्धको ऐतिहासिक पहलसम्बन्धी सिंहावलोकन र आगामी रणनीति” नामक प्रस्ताव ।
१. भूमिका
२. ऐतिहासिक पहलको मूल्यांकन
३. केही उपलब्धिहरू, सीमा र कमजोरीहरू, मूल्यांकनको निचोड
४. केही जरुरी सैद्धान्तिक एवं राजनैतिक प्रश्न-
ध मालेमा र जनयुद्धलाई बुझने समस्या ।
ध अन्तर्विरोधको पहिचान र संचालनको समस्या ।
ध निम्नपु“जीवादी अराजकता र र्सवहारा अनुशासनको समस्या ।
ध आत्मर्समर्पणवाद, अकर्मण्यतावाद र दुस्साहसवादका विरुद्ध संर्घष्ाको समस्या -आत्मर्समर्पणवादका विरुद्ध संर्घष्ा गर, दुस्साहसवादको खतराप्रति र्सतर्क बन)
ध केन्द्रीकरण र विकेन्द्रिकरण, आक्रमण र रक्षा, संश्लेषण र विश्लेषणलाई बुझने समस्या -केन्द्रीकरणमा जोड देऊ, विकेन्द्रिकरणमा ध्यान देऊ, आक्रमणलाई जोड देऊ, रक्षालाई ध्यान देऊ, संश्लेषणलाई जोड देऊ, विश्लेषणलाई ध्यान देऊ) ।
जनयुद्धको कार्यदिशादेखि प्रत्याक्रमणसम्मका मुख्य मोडहरू
१. दक्षिपन्थी विर्सजनवादस“गको लर्डाईं
० वि.सं.२०४८ सालमा सम्पन्न एकता महाधिवेशनले क्रान्तिकारी राजनैतिक कार्यदिशा -जनयुद्धको कार्यदिशा) पारित गर्‍यो । यस कार्यदिशालाई व्यवहारमा उतार्नका लागि निर्मल लामा र रूपलाल विश्वकर्माले प्रत्यक्ष व्यवधान खडा गरी सुधारवादी र विर्सजनवादी बाटो समात्न पुगे ।
० विर्सजनवादी गुटले बेइमानीपर्ूण्ा ढंगबाट पार्टर्ीीाहिरका गलत तत्त्वहरूस“ग सा“ठगा“ठ गरी पार्टर्ीी गोपनीयता भंग गर्दै खुलेआम गुटबन्दी र षड्यन्त्र गर्दै कार्यदिशा कार्यान्वयनको प्रक्रियालाई असम्भव बनाउने कोसिस गरे ।
० एकता महाधिवेशनले तय गरेको क्रान्तिकारी कार्यदिशालाई कार्यरूप दिनका लागि महामन्त्री कमरेड प्रचण्डको नेतृत्वमा विर्सजनवादस“ग ती वर्षम्म कठोर संर्घष्ा चलाएपछि त्यो गुटलाई पार्टर्ीीट निस्काशन गर्न ने.क.पा.-एकता केन्द्र) सफल भयो । साथै क्रान्तिकारी कार्यदिशालाई कार्यरूप दिने बाटो स्पष्ट गर्‍यो ।
० पार्टर्ीीेन्द्रीय समितिको तेस्रो विस्तारित बैठक -०५१) ले सम्झौता र गुटवादको गन्ध दिने पार्टर्ीीामका पछाडि रहेको ‘एकता केन्द्र’ हर्टाई सो ठाउ“मा नया“ पार्टर्ीीनाउने हिम्मतका साथ ‘माओवादी’ राखेर पार्टर्ीीे नाम नेपाल कम्युनिस्ट पार्टर्ीीमाओवादी) बनायो ।
२. जनयुद्धको थालनी
२०५२ साल फागुन १ गते थालनी गरिएको महान् जनयुद्धको मुख्य नारा निम्नानुसार थियो- “व्रि्रोह गर्नु जनताको अधिकार हो †”, “प्रतिक्रियावादी सत्ताका विरुद्ध नया“ जनवादी सत्ताको स्थापना गर्न जनयुद्धको दिशामा अघि बढौं †”
३. चौथो विस्तारित बैठक
-क) चौथो विस्तारित बैठकका निर्ण्र्ाारू
० विभिन्न तहमा पार्टर्ीीेतृत्वको केन्द्रीकरण र स्थापना गर्ने ।
० पार्टर्ीीत्र शुद्धीकरण अभियान संचालन गर्ने ।
० पार्टर्ीीेन्द्रीय समितिमा युवा सदस्यहरूलाई निर्वाचित गर्ने ।
-ख) मुख्य नारा- “आधारइलाका निर्माणको महान् दिशामा अघि बढौं ।”
-ग) सिंगो देशको परिभाषा यसरी गरियो-
० प्रस्तावित आधारइलाकाहरू
० आधारइलाका वरिपरि छापामारइलाकाहरू
० छापामारइलाका वरिपरि सामान्य कार्वाहीका इलाकाहरू र राजधानीलगायत कतिपय शहरहरूलाई प्रचारइलाकामा परिभाषित गरियो ।
४. दोस्रो राष्ट्रिय सम्मेलन
० २०५७ माघ-फागुनमा सम्पन्न पार्टर्ीीे दोस्रो राष्ट्रिय सम्मेलनमा महामन्त्री कमरेड प्रचण्डद्वारा प्रस्तुत दस्तावेजको शर्ीष्ाक “महान् अग्रगामी छलाङ्गः इतिहासको अनिवार्य आवश्यकता” थियो ।
० दोस्रो राष्ट्रिय सम्मेलनका निर्ण्र्ाारू(
ध मार्क्सवाद-लेनिनवाद-माओवादलाई नेपाली वर्गसमाजमा प्रयोग गर्दै आउने क्रममा विकास भएको नवीन विचार-श्रृंखलालाई ‘प्रचण्डपथ’को रूपमा संश्लेषण गरियो ।
ध पार्टर्ीीे महामन्त्रीको जिम्मेवारी कुशलतापर्ूवक निर्वाह गर्दै आउनु भएका कमरेड प्रचण्डलाई पार्टर्ीीे र्सवाेच्च पद ‘अध्यक्ष’ मा निर्वाचित गरियो ।
ध नेपाली कम्युनिस्ट आन्दोलनको नया“ संश्लेषण, क.स्टालिनबारे मूल्यांकन
-७० प्रतिशत ठीक र ३० प्रतिशत गलत) एवं दक्षिण एशियास्तरको २१औं शताब्दीको नया“ सोभियत फेडरेशन निर्माण गर्ने निर्ण्र्ाागरियो ।
ध क्रान्तिका तीन साधनहरू पार्टर्ीीसेना एवं फौजी कार्यदिशा र सत्ता एवं संयुक्त मोर्चाको नया“ ढंगबाट नया“ स्तरमा विकास गर्ने निर्ण्र्ाागरियो ।
ध योजनाको मुख्य नारा- “आधारइलाकाहरू सुदृढ र विस्तार गरौं, नया“ जनवादी केन्द्रीय सरकारको निर्माणको दिशामा अघि बढौं †”
५. प्रचण्डपथले मार्क्सवादका तीन संघटक अंगमा विकास गरेका मौलिकताहरू
-क) दर्शनको क्षेत्रमा
० मार्क्सवादी-लेनिनवादी-माओवादी दर्शनको आलोचनात्मक तथा क्रान्तिकारी सारतत्वको ग्रहण र प्रकटीकरण ।
० द्वन्द्वात्मक भौतिकवादको वस्तुगत पदार्थ र सामाजिक भौतिक जीवनलाई प्राथमिकता दिने मान्यताको उद्घाटन ।
० व्यवहार र ज्ञानबीचको द्वन्द्वात्मक एकत्व, व्यवहारबाट सिद्धान्त र सिद्धान्तबाट व्यवहारमा जाने ज्ञानको दर्ुइ छलाङको सिद्धान्तको आत्मसातीकरण । दार्शनिक विज्ञानको जीवनमा प्रयोग र नया“ विचारको विकास ।
० विपरीतहरूको एकत्व, अन्तर्विरोधको नियम, एकको दर्ुइमा विभाजन, विश्लेषण र संश्लेषणको सही बुझाई, एकताको सापेक्षता, संर्घष्ाको निरपेक्षता, एकता-संर्घष्ा-रुपान्तरण, मात्राको गुणमा छलाङ, सचेतन धक्का र महाविपत्तिका रुपमा विकास आदि मान्यताको वर्गसंर्घष्ा र दर्ुइ लाइनसंर्घष्ामा प्रयोग, नया“ अनुभवहरूको विकास ।
० दृश्य रुप र सारतत्व, यथार्थता र सम्भावना, आवश्यकता र आकस्मिकताको द्वन्द्वात्मक सम्बन्धको नेपाली क्रान्तिमा उद्घाटन ।
० जनतालाई इतिहासको निर्माताको रुपमा ग्रहण, जनसमुदायमा विश्वास र जनदिशाको प्रयोग ।
० स्वःस्फर्ूतवाद, भडु“वा विकासवाद, सारसंग्रहवाद, मनोगतवाद र ऐतिहासिक आदर्शवादका विरुद्ध द्वन्द्वात्मक भौतिकवादको नेपाली समाज, क्रान्ति र पार्टर्ीीीवनको विशिष्टतामा प्रयोग, वर्गसंर्घष्ा र दर्ुइ लाइनसंर्घष्ाका विशिष्ट नियमहरूको उद्घाटन ।
-ख) राजनीतिक अर्थशास्त्रको क्षेत्रमा
० मार्क्सवादी-लेनिनवादी-माओवादी राजनीतिक अर्थशास्त्रको बुझाइ ।
० नेपाली समाजको उत्पादक शक्ति र उत्पादनसम्बन्धको विकासको अवस्था, गति र दिशाको प्रक्रियाबारे वस्तुवादी विश्लेषण ।
० नेपाली अर्धसामन्ती तथा अर्धऔपनिवेशिक सामाजिक-आर्थिक अवस्था र नोकरशाही पु“जीवादको विज्ञानसम्मत उद्घाटन र वर्गविश्लेषण ।
० जनयुद्ध र नया“ जनसत्ताको अभ्यास प्रक्रियाका बीचबाट नेपाली नया“ जनवादी अर्थतन्त्रका विशिष्ट नियमहरू, सामूहिक श्रम अभियान, सहकारिता, श्रम उत्पादकता, आत्मनिर्भरता, सचेत अनुशासन आदिको उद्घाटन ।
-ग) समाजवादको क्षेत्रमा
० वर्गसंर्घष्ा, बलप्रयोग, राज्यसत्ता, र्सवहारा अधिनायकत्त्व र त्यसअर्न्तर्गत क्रान्तिकारी निरन्तरता, महान् र्सवहारा क्रान्तिसहितका वैज्ञानिक समाजवादका मान्यताहरूको सही समझदारीताको विकास ।
० नेपाली समाजका आधारभूत, प्रधान र ठोस अन्तर्विरोधहरूको उद्घाटन ।
० नेपाली क्रान्तिका प्रेरक शक्तिहरू, दुश्मन र मित्रहरू, वर्गीय र राजनीतिक शक्तिहरूको स्वरुप र चरित्रको वस्तुवादी अध्ययन, वर्तमान राज्यसत्ताको प्रतिक्रियावादी स्वरुप र चरित्रको उद्घाटन ।
० नेपाली नया“ जनवादी क्रान्तिपथको राजनैतिक तथा फौजी कार्यदिशा, नीति र कार्यक्रम, राजनैतिक तथा फौजी रणनीति, कार्यनीति र कार्ययोजनासम्बन्धी सैद्धान्तिक मान्यताको विकास ।
० पार्टर्ीीसेना र संयुक्त मोर्चा, नया“ जनसत्ता र संयुक्त क्रान्तिकारी सरकारसम्बन्धी अवधारणाको विकास ।
० राजनीतिक र फौजी, फौजी र गैरफौजी, मुख्य र सहायक, मुख्यइलाका र सहायकइलाका, केन्द्रीकरण र विकेन्द्रीकरण, ग्रामीण र शहरिया, केन्द्रीय र स्थानीय जस्ता द्वन्द्वात्मक अवधारणाका आधारमा संर्घष्ा, संगठन, कामकार्वाही र सत्तासम्बन्धी क्रान्तिकारी सन्तुलन नीतिको प्रतिपादन ।
० दक्षिण, उग्र र मध्यपन्थी अवसरवाद, संशोधनवाद र नवसंशोधनवादका विरुद्ध संर्घष्ा, दर्ुइ लाइनसंर्घष्ासम्बन्धी सिद्धान्त, रणनीति र कार्यनीतिको विकास ।
० नया“ जनवादी क्रान्तिका सिद्धान्त, नीति, संगठन र संर्घष्ासम्बन्धी विशिष्ट मौलिक नियमहरूको उद्घाटन ।
६. प्रचण्डपथले विकास गरेका कार्यनीतिक श्रृंखलाहरू
० गाउ“को कामलाई प्राथमिकता देऊ तर शहरको कामलाई पनि नछोड ।
० अवैधानिक संर्घष्ालाई प्राथमिकता देऊ तर वैधानिक सम्भावनालाई पनि नछोड ।
० निश्चित रणनीतिक इलाकाहरूलाई प्राथमिकता देऊ तर अन्य इलाकालाई पनि नछोड ।
० जनयुद्धको कामलाई प्राथमिकता देेऊ तर जनआन्दोलनको काम पनि नछोड ।
० भूमिगत कामलाई प्राथमिकता देऊ तर खुल्ला काम पनि नछोड ।
० ग्रामीण वर्गसंर्घष्ालाई प्राथमिकता देऊ तर देशव्यापी संर्घष्ालाई पनि नछोड ।
० छापामार काम-कार्वाहीलाई प्राथमिकता देऊ तर राजनैतिक भण्डाफोर र प्रचार पनि नछोड ।
० देशभित्रको प्रचारलाई प्राथमिकता देऊ तर विश्वव्यापी प्रचारको कामलाई पनि नछोड ।
० सैन्य संगठन निमर्ँणको कामलाई प्राथमिकता देऊ तर मोर्चा संगठनहरू निर्माणको कामलाई पनि नछोड ।
० आफ्नै संगठन र शक्तिमा भर पर्ने कुरालाई प्राथमिकता देऊ तर कार्यगत एकता, अन्तर्रर्ााट्रय जनमतको सहयोग र र्समर्थन लिने कुरालाई पनि नछोड ।
७. जनयुद्ध रणनैतिक सन्तुलनमा
० आफ्नै विशिष्टता, मौलिकता र भव्यताको आधारमा विकास भएको नेपाली जनयुद्ध सात वर्षो छोटै अवधिमा रणनीतिक रक्षाबाट रणनीतिक सन्तुलनको संक्रमणकालीन चरणमा प्रवेश गर्‍यो ।
० यसै पृष्ठभूमिमा पार्टर्ीीेन्द्रीय समितिको पर्ूण्ा बैठक ०६० जेठ महिनामा आफ्नै सेना जनमुक्ति सेना, नेपालको संरक्षणमा आफ्नै आधारइलाकामा भव्यतापर्ूवक सम्पन्न भयो ।
० वैठकमा पार्टर्ीीधयक्ष क. प्रचण्डद्वारा निम्न शर्ीष्ाकका दर्ुइ वटा दस्तावेजहरू प्रस्तुत गरिएको थियो ।
१. वर्तमान परिस्थिति र हाम्रो ऐतिहासिक कार्यभार
२. इतिहासका अनुभव र २१औं शताब्दीमा जनवादको विकासबारे ।
३. उपरोक्त दर्ुइ दस्तावेजहरूले निम्नअनुत्तरित राष्ट्रिय एवं अन्तर्रर्ााट्रय प्रश्नहरूको ठीक-ठीक जवाफ दिने काम गर्‍यो-
ध प्रतिक्रान्तिको समस्याको वैज्ञानिक हल के हुन सक्छ -
ध पार्टर्ीीसेना र सत्ताका बीचको द्वन्द्वात्मक सम्बन्धलाई इतिहासका अनुभवका आधारमा कसरी समायोजन गर्ने -
ध नया“ विश्वपरिस्थितिमा विश्वक्रान्तिको चरित्रअनुसार जनवादको सुनिश्चितता कसरी गर्ने -
४. बैठकले जनयुद्धको तेस्रो रणनीतिक चरण प्रवेशको तयारीको संक्रमणकालीन राजनीतिक र फौजी योजना निर्माण गर्दै आम पार्टर्ीीक्ति र जनताबीचमा कार्यान्वयनस“ग जोडेर पुर्‍याउने काम गर्‍यो ।
८. दश दिने संसार हल्लाउने बैठक
० वि.सं. २०६१ श्रावण-भाद्र महिनामा पार्टर्ीीेन्द्रीय समितिको पर्ूण्ा बैठक दुश्मनको कब्जामा पर्नु भएका कमरेडबाहेक सम्पर्ूण्ा के.स.हरूको उपस्थितिमा आफ्नै आधारक्ष्ँेत्रभित्र भव्यतापर्ूवक सम्पन्न भयो र यस बैठकले लिएका निर्ण्र्ाारूले देश त हल्लायो नै, साथै संसार हल्लाउने हैसियत राख्यो ।
० बैठकमा पार्टर्ीीध्यक्ष कमरेड प्रचण्डद्वारा प्रस्तुत र पारित राजनैतिक एवं संगठनात्मक प्रस्तावको शर्ीष्ाक थियो- “क्रान्तिकारी रुपान्तरणको प्रक्रियालाई नया“ उचाइमा उठाउ“दै रणनीतिक प्रत्याक्रमणको चरणमा प्रवेश गरौं †”
० दस्तावेजका उपशर्ीष्ाकहरू निम्नानुसार थिए-
ध नया“ विश्वपरिस्थिति र नया“ वैचारिक संश्लेषणबारे ।
ध नेपाली क्रान्ति र भारतीय विस्तारवादका विरुद्धको संर्घष्ाबारे ।
ध वर्तमान राष्ट्रिय परिस्थिति र पुरानो सत्तास“ग वार्ताको प्रश्नबारे ।
ध रणनीतिक प्रत्याक्रमणमा प्रवेशको आधारबारे ।
ध ने.क.पा.-माओवादी) र किरात वर्कश पार्टर्ीी बीच एकताबारे ।
ध रणनीतिक प्रत्याक्रमणबारे ।
ध शुद्धीकरण र कार्यशैलीमा सुधारबारे
ध संगठनात्मक शुद्धीकरण र कार्यशैलीमा क्रान्तिकारी रुपान्तरणबारे ।
० रणनीतिक प्रत्याक्रमणको पहिलो योजनाको रुपरेखा
ध योजनाको मुख्य नारा- “प्रत्याक्रमणको पहिलो योजना सफल पारौं †, वैदेशिक हस्तक्षेप विरुद्ध व्यापक तयारी गरौं ††”
ध योजनाका प्रमुख राजनीतिक लक्ष्यहरू
ध योजनाका प्रमुख फौजी लक्ष्यहरू
९. बलिदानको अनिवार्य कोटा चुक्ता
-क) शहादत
० क. रामवृक्ष यादव- ने.क.पा.-एकता केन्द्र) केन्द्रीय सदस्य, २०५१ भाद्र २ गते धनुषामा कांगे्रसी गुण्डाद्वारा हत्या ।
० क.सुरेश वाग्ले -वासु), ने.क.पा.-माओवादी) का पी.बी.एम., ०५६ भाद्र २३ गते गोरखामा गिरफ्तारपछि हत्या ।
० क.रीतबहादुर खड्का -प्रताप), पार्टर्ीीी.सी.एम., ०५७ असार २ गते रौतहटमा लखेटेर गोली हानी हत्या ।
० क.नेपबहादुर के.सी. -परिवर्तन), पार्टर्ीीी.सी.एम. तथा फस्ट ब्रिगेडका कमाण्डर, ०६१ वैशाख ३१ गते कपिलवस्तुमा आन्तरिक दर्ुघटनामा शहादत ।
० क. शेरमान कु“वर -विशाल), पार्टर्ीीी.सी.एम. तथा छैठौं ब्रिगेडका कमिसार, ०६१ भाद्र २० गते सिराहामा गिरफ्तारपछि हत्या ।
० क.मोहनचन्द्र गौतम -कुमार), पार्टर्ीीी.सी.एम., ०६१ भाद्र २० गते सिराहामा गिरफ्तारपछि हत्या ।
-ख) बेपत्ता र गिरफ्तारी
० क. दण्डपाणी न्यौपाने -दीपेन्द्र शर्मा), पार्टर्ीीी.सी.एम., ०५६ जेठ २ गते काठमाडौंबाट गिरफ्तारपछि बेपत्ता ।
० सी.पी.गजुरेल -गौरव), पार्टर्ीीी.बी.एम., ०६० भाद्र ३ गते युरोप जान लाग्दा भारतको चेर्न्नई विमानस्थलबाट गिरफ्तार र त्यहीं बन्दी ।
० क.मातृका यादव, पार्टर्ीीी.बी.एम. २०६० माघ २४ गते भारतको दिल्लीबाट गिरफ्तार गरी नेपाल सुपर्ुदगीपछि बेपत्ता ।
० क.सुरेश आलेमगर, पार्टर्ीीी.सी.एम., २०६० माघ २४ गते भारतको दिल्लीबाट गिरफ्तार गरी नेपाल सुपर्ुदगीपछि बेपत्ता ।
० क.मोहन वैद्य -किरण), पार्टर्ीीथायी समिति सदस्य, ०६० चैत्र १३ गते भारतको सिलिगुडीबाट गिरफ्तार र त्यहीं बन्दी ।
० क.कुलप्रसाद के.सी. -सोनाम), पार्टर्ीीी.बी.एम., २०६१ जेठ २० गते भारतको पटनाबाट गिरफ्तार र त्यहीं बन्दी ।
० क.लोकेन्द्र विष्ट -अभ्यास), पार्टर्ीीी.बी.एम., २०६१ जेठ २० गते भारतको पटनाबाट गिरफ्तार र त्यहीं बन्दी ।
० क.कुमार दाहाल -विजय), पार्टर्ीीी.सी.एम., २०६१ जेठ २० गते भारतको पटनाबाट गिरफ्तार र त्यहीं बन्दी ।
० क. हितबहादुर तामाङ -शम्शेर), पार्टर्ीीी.सी.एम., २०६१ जेठ २० गते भारतको पटनाबाट गिरफ्तार र त्यहीं बन्दी ।
० क.अनिल शर्मा -विरही), पार्टर्ीीी.सी.एम., २०६१ जेठ २० गते भारतको पटनाबाट गिरफ्तार र त्यहीं बन्दी ।

Comments »

The URI to TrackBack this entry is: http://krantikarinepal.blogsome.com/2006/01/04/kathmandu-4/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>


web counters
Dell Canada Coupons