क्रान्तीकारी नेपाल


December 12, 2005

हङकङ,को सुचना

Filed under: Press Release

आम नेपाली जनसमुदायवाट देशको विद्यमान संकटको समाधान वार्ता र सम्वादवाटै खोजियोस भन्ने व्यक्त भावनाको सम्मान गर्दै विगत तीन महिना देखि नेकपा -माओवादी) द्धारा एक तफिर् रुपमा गरेको युद्धविरामको यस अवधिमा नेकपा -माओवादी) र संसदवादी दलहरु वीच जुन समझदारी कायम भएको छ त्यो एउँटा सकारात्मक प्रयासको शुरुवत भएको छ । नेपाली जनताको लोकतान्त्रिक आकांक्ष पुरा गर्ने उद्धेश्यका साथ क्रान्तिकारी शक्ति र प्रजातान्त्रिक शक्तिहरु वीच जुन समझदारी कायम भएको छ, त्यो आफैमा स्वागत योग्य रहेको छ । जसमा राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ,संस्था शक्ति र जनसमुदाय सवैको र्समर्थन प्राप्त छ । तीन महिने युद्ध विरामको यस अवधिमा प्राप्त भएका सकारात्मक उपलब्धीलाई अझ पर्ूण्ा मजबुत र दिगो पार्न आफुले क्षति व्यहोरे रै भए पनि युद्धविरामको अवधि अरु एक महिना वढाउँने जुन निर्ण्ााय नेकपा -माओवादी)ले गर्‍यो त्यो अत्यन्तै आवश्यकता र महत्वपर्ूण्ा रहेको छ । जसको हाम्रा संगठन नेपाली जनअधिकार सरोकार समाज(हङकङ, हार्दिक स्वागत एवं प्रशंसा गर्दछ । यस महत्वपर्ूण्ा अवसरलाई शान्ति, स्वतन्त्रता र स्वाधीनताका प्रप्तिका निम्ति राष्ट्रप्रेमी, न्यायप्रेमी, क्रान्तिप्रेमी रीतिसाँस्कृति पे्रमी स्वदेश तथा विदेशमा रहेका सवै नेपालीले आ(आफ्नो भुमिका निर्वाह गरौं भन्ने अपिल समेत गर्दछ ।
नेपाली जनअधिकार सरोकार समाज
हङकङ,

Comments »

The URI to TrackBack this entry is: http://krantikarinepal.blogsome.com/2005/12/12/%e0%a4%b9%e0%a4%99%e0%a4%95%e0%a4%99%e0%a4%95%e0%a5%8b-%e0%a4%b8%e0%a5%81%e0%a4%9a%e0%a4%a8%e0%a4%be/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>


web counters
Dell Canada Coupons